Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बालिकालाई तीन दिनसम्म बन्धक बनाई पालैपालो बलात्कार

बालिकालाई तीन दिनसम्म बन्धक बनाई पालैपालो बलात्कार

वीरगन्ज । वीरगन्जको एक लजमा १७ वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाई पालैपालो बलात्कार गरेको आरोपमा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ का ४० वर्षीय नेक महमद र रौतहटका २१ वर्षीय अफताब अन्सारी रहेका छन्। दुवै जनालाई मंगलबार दिउँसो वीरगन्ज–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका नेक महमद वीरगन्ज–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब अन्सारी सोही वर्कशपमा काम गर्ने कर्मचारी हुन्।
घटना वैशाख २० गतेको हो। पर्साको बरैनिया घर भएकी १७ वर्षीया बालिका बिहान बाख्रा बाँधेर घर फर्किंदै गर्दा बाटोमै दुवैले घेरा हालेर नियन्त्रणमा लिएका थिए। प्रहरीले जनाएअनुसार ती बालिकाको मुखमा कपडा कोचिएको थियो र आँखामा कालोपट्टी बाँधेर उनलाई वीरगन्ज नयाँ बसपार्कस्थित गणेश होटल एण्ड लजको एक कोठामा लगिएको थियो।

उक्त लजमा तीन दिनसम्म बन्धक बनाइ दुवैले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ। वैशाख २३ गते बिहान ८ बजे पीडितलाई वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी नजिकैको गल्लीमा छाडेर अभियुक्तहरू फरार भएका थिए।
घटनापछि पीडित बालिकाले वीरगन्ज प्रहरीमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानमा खटिएको टोलीले दुवै अभियुक्तलाई पहिचान गरी पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, दुवैलाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणीसम्बन्धी कसुरमा हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अगाडि बढाइएको छ।

News Desk

News Desk

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh