Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्रकै संरक्षणमा काँकडभिट्टामा तस्करी

सशस्त्रकै संरक्षणमा काँकडभिट्टामा तस्करी

झापा । काँकडभिट्टा नाका नेपालको एक प्रमुख अन्तर्राष्ट्रिय सीमावर्ती नाका हो, जुन झापा जिल्लामा भारतसँगको सिमानामा अवस्थित छ। पछिल्ला केही वर्षहरूमा यो नाकाबाट विभिन्न किसिमका गैरकानुनी सामानहरूको तस्करी बढ्दो रुपमा भइरहेको देखिन्छ। सशस्त्र प्रहरीहरुकै संरक्षणमा काँकडभिट्टा, बोर्डरमा तस्करी हुने गरेको तथ्य सार्वजनिक भएको छ । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै सशस्त्र प्रहरीहरुकै संरक्षणमा तस्करी धन्दा हुने गरेको छ ।

तस्करले रातिको मौका छोपेर धन्दा चलाउने गरिरहेका छन् । तस्करहरुले भारतबाट कपडा, मोबाइल सेट, सुर्ती, रासायनिक मल, चिनी, खानेतेल, मोटर पाट्र्सलगायतका सामान तस्करी गरेर नेपाल ल्याउने गर्छन् भने नेपालबाट सिङ्गापुरे सुपारी, मटर, लगायतका सामान भारततिर लैजाने गरेका छन् । विशेष गरी लागूऔषध, मदिरा, सुनचाँदी, मोबाइल फोन, लत्ताकपडा, किराना सामग्री र अन्य महँगा उपभोग्य वस्तुहरू गैरकानुनी तरिकाले सीमा पार हुँदै आएका छन्। यस प्रकारको तस्करीले सरकारको राजस्वमा ठूलो हानि पु¥याउनुका साथै समाजमा अपराध, हिंसा र अस्थिरता बढाउने खतरा पनि उत्पन्न गराएको छ।

गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी भएको प्रदेश सुरक्षा बैठकमा ‘कोशीका सीमावर्ती नाकाहरूबाट तस्करी धन्दा चलिरहेको’ बताएका थिए । उनले ३० दिनभित्र ‘देखिने र अनुभूति हुने गरी तस्करी नियन्त्रण गर्न’ सुरक्षा निकायलाई निर्देशन समेत दिएका थिए ।गृहमन्त्रीले नै तस्करी बढेको भनेपछि सशस्त्र प्रहरीले सीमावर्ती नाकामा कार्यरत मोरङका एक प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक तथा सुनसरीका एक प्रहरी निरीक्षकलाई परिवर्तन गरिसकेको छ ।

कांकडभिट्टा नाका कटेपछि नेपाल प्रहरीको टोली र त्यहाँबाट पनि कटेपछि जोरसिमलमा सशस्त्र प्रहरीको अर्को टोली व्यक्तिले बोकेर ल्याउने माल सामान जाँच्न तैनाथ हुने गरेको छ । त्यस्तै धुलाबारी र चारआली समेतमा सुरक्षा निकाय रहने गरेको छ । स्थानीय एक कारोबारीले भने, ‘काँकडभिट्टामा खटिएका सशस्त्रलाई मिलाएर काँकडभिट्टा क्षेत्रबाट ठूलै काम भइरहेको छ।’ सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाका सादा पोसाकमा खटिएकालाई मासिक रुपमा लाइन बुझाएर कारोबारीहरूले खुलेआम तस्करी धन्दा चलाइरहेका छन् । सादा पोसाकमा खटिएकाले गुल्म, गणदेखि बाहिनीसम्मको लाइन उठाएर बुझाउने काम गर्दै आइरहेको एक कारोबारीले बताए। काँकडभिट्टा नाकाबाट उषा, कला, सीता, पिन्टु, राजेश लगायत कारोबारीले भन्सार छलेर दिनहुँ लाखौँ मूल्य बराबरको सामान भित्राउने काम गरिरहेका छन् । उनीहरूले लाइन चलाए बापत सादा पोसाकमा खटिएका , ड्युटी देखि इन्चार्जसम्मलाई बुझाउने गरेका छन् ।

तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले नियमित रूपमा निगरानी, चेकजाँच र कारबाहीका गतिविधिहरू सञ्चालन गरिरहेका छन्। यद्यपि, सीमापारका संगठित गिरोहहरूले विभिन्न उपाय अपनाएर सुरक्षा प्रणालीलाई छल्ने प्रयास गरिरहेका छन्।

यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच सहकार्य र समन्वय आवश्यक छ। साथै, तस्करी विरुद्ध जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्नु पनि अत्यन्त जरुरी छ। सशस्त्र प्रहरी बलको काकडभिट्टा स्थित प्रस्तावित गुल्मको प्रमुखमा शमशेर बहादुर खत्री छन् ।

News Desk

News Desk

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 day पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh