Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरस नियन्त्रणमा सरकारको प्रयास असफल भएको भन्दै नेपाली काँग्रेसको ज्ञापन

पोखरा,असार २ गते मंगलवार ।

कोरोना भाइरस नियन्त्रणमा सरकारको क्रियाकलाप फितलो रहेको भन्दै नमुना परीक्षण र उपचार दायरा बढाउन दबाबका लागि नेपाली काँग्रेस संसदीय दल गण्डकीले गण्डकी प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपाली लगायत सम्मिलित टोलीले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई मंगलबार २२ बुँदे सो ज्ञापनपत्र बुझाएको छ।

‘सरकार बोलीमात्र रहने, आत्ममुग्ध भएर स्वप्रशंसामा रमाउने, निर्णय गर्ने तर लागू नगर्ने, निर्देशन दिने तर कार्यान्वयन नगर्ने, प्रतिपक्षको सकारात्मक सुझावको उपेक्षा खेदजनक छ’ ज्ञापनपत्रमा भनिएको छ, ‘कोरोनाको समस्या समाधान गर्ने गरी सरकारले आफ्नो कत्र्तव्य पूरा नगरे नागरिकको स्वास्थ्य र जीवनरक्षाप्रति सरकार संवेदनशील नभएमा काँग्रेस संसद र सडकमा प्रदेशका जनताको रक्षाको लागि कडारुपमा प्रस्तुत हुन बाध्य हुनेछ ।’

कोरोना परीक्षण सम्बन्धमा आरडीटी पूर्ण रुपमा रोकी पीसीआरको दायरा बढाउन जोड दिइएको छ । पहिलो चरणमा प्रदेशको सबै जिल्लामा न्यूनतम एक पीसीआर मेसिन र दोस्रो चरणमा प्रत्येक पालिकामा ल्याबसहित पीसीआर मेसिन व्यवस्था गर्न भनिएको छ ।

क्वारेन्टाइन अव्यवस्थित रहेको गुनासो आइरहेकोले शौचालयसहित व्यवस्थित क्वारेन्टाइन बनाउन, क्वारेन्टाइन बस्ने महिला यौनहिंसा, बलात्कार जस्ता घटनामा परेको हुँदा आवश्यक सुरक्षाको प्रत्याभूति दिलाई दोषीलाई कडा कारबाही गर्नुपर्ने र डेडिकेटेड अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर सहित स्वास्थ्य उपकरण तत्काल व्यवस्था गर्न जोड दिइएको छ ।

विपन्न वर्गलाई राहत दिलाउनुपर्ने, नेपाल फर्कन चाहनेहरुलाई उपयुक्त व्यवस्था गर्न र हवाई भाडा लगायतको अन्य खर्च व्यहोर्न नसक्नेलाई प्रदेश सरकारले उपलब्ध गराउन समेत ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

स्वास्थ्य सामग्री र उपकरण खरिददेखि सम्पूर्ण क्षेत्रमा संस्थागत भ्रष्टाचार मौलाएकोमा चिन्ता व्यक्त गर्दै कात्रोमा समेत भ्रष्टाचार गर्ने आसूरी प्रवृत्तिको विरोध गरिएको छ ।

यता, नेपाली काग्रेस कास्कीले समेत जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पोखरा मुस्ताङचोकदेखि नाराबाजी सहित भएको विरोध ¥याली सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । सो क्रममा काँगे्रेस कास्की सभापति कृष्ण केसीले १४ बँुदे ज्ञापनपत्र प्रजिअ ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् ।

ज्ञापनपत्रमा तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै, कोभिड–१९ रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई कोरोना उपचार अस्पताल बनाउने सरकारको निर्णयको विरोध गर्दै तत्काल अन्यत्र सार्न सारी सर्वसाधारणको उपचारमा सहज व्यवस्था मिलाउन माग गरिएको छ ।

ज्ञापनपत्रमार्र्फत् राहत वितरणमा भए गरेका अनियमतता, कोरोना उपचारमा भएको हेलचक्राईँ, स्वास्थ्य सामग्री एवं उपकरण खरिद प्रक्रियामा भएको भ्रष्टाचारको विरोध गरिएको छ । ज्ञापनपत्र बुझाउँदै जिल्ला सभापति केसीले कोरोना संक्रमणमा रहेको बेला नियन्त्रणका लागि काँग्रेसले सरकारलाई साथ दिँदा पनि सोको दुरुपयोग गर्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकोले सडकमा आउन बाध्य भएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh