Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शम्भु सदाको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा दर्ता , संघर्ष समिति गठन

जनकपुरधाम,असार २ गते मंगलवार । 

धनुषा जिल्लाको सबैला इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेलापरेका शम्भु सदाको मुद्दा सोमवार जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा मुुुद्दा दर्ता गराइएको बौएलाल माझीले जनाए छन् ।

माझीका अनुसार मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाका तत्कालिन प्रहरी निरीक्षक(इन्सपेक्टर) चन्द्र भुषण यादव समेतमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको हो ।

सरकारी वकिलको कार्यालयबाट घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन दिइनेछ ।जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानगरि दिने प्रतिवेदनको अधारमा मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिलको कार्यालयबाट हुनेछ ।

दलित अगुवाहरुको सोमवार भएको भेलाले चन्देश्वर दासको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन गरिएकोछ । ‘समितिको बैठकले शवको पोष्टमार्टम र संघर्षको सम्बन्धमा निर्णय गर्नेछ’ माझीले भने, यस सम्बन्धमा मंगलवार हुने निर्णय अनुसार कार्यक्रम अगाडी बढनेछ ।

सदाको शव पोष्टमार्टम हुन नसक्दा गन्हाउन थालेकोछ ।सदाको शव पोष्टमार्टम घरमा बाहिर नै राखिएकाले ७ दिनमा कुहिएर किरा पर्न थालेकोछ ।सदाको शव राखिएको प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा.नागेन्द्र यादवका अनुसार सोमवार पोष्टमार्टम नभए फ्रिजमा राखिने बताए ।

प्रहरी हिरासतमा सदाको हत्या गरिएको आरोप लगाउँदै पीडित पक्षले दर्ता गराउन खोजेको किटानी जाहेरी लिन प्रहरीले अस्वीकार गरेको भन्दै पोष्टमार्टम गराइएको छैन् ।

पीडित परिवारले इलाका प्रहरी कार्यालयका इञ्चार्ज इन्सपेक्टर चन्द्रभुषण यादव सहित ४ जनामाथि शम्भु सदाको हत्याको अभियोगमा किटानी जाहेरी दिन चाहेपनि प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि मृत्यु भएको ७ दिन बितिसक्दापनि पोष्टमार्टम हुन सकेको छैन् ।

सबैला नगरपालिका– १२ बरकुर्वाका सदा थुनुवा कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मंगलबार राति फेला परेका थिए ।उनको मृत शरीरलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि सोमवारसम्म पोष्टमार्टम हुन सकेको छैन् ।

थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भुले आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । तर मृतक परिवार, स्थानीय र मुसहर समुदायले शम्भुको थुनुवा कक्षभित्रै हत्या गरिएको आरोप लगाउदै आएका छन् ।

मुसहर समुदायले उनको हत्या गरिएको भन्दै दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै दिनहुँ जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले नगरमा प्रहरी बिरुद्ध नाराबाजीगर्दै प्रहरी कार्यालय अगाडीपनि प्रदर्शनगर्दै आएका छन् ।

उनीहरुले शम्भुको हत्या गर्नेलाई कार्वाही, उनको परिवारको भरणपोषण र एक जनालाई रोजगारी नदिइए चरणबद्व आन्दोलन गर्ने बताउँदै आएकाछन् ।

सबैला नगरपालिकाका मेयर विजय शंकर साहले दलितहरुले अगुवाई गरिरहेको जनाउँदै भने, पोष्टमार्टम समयमै हुन नसक्दा सत्यतथ्य आउन कठिन हुन सक्छ ।उनले पोष्टमार्टम गराएर संघर्षलाई अगाडी बढाउन सुझाव दिए ।

प्रहरीलेपनि पोष्टमार्टम गराएपछि जाहेरी लिने बताउँदै आएकोछ ।धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले घटनाको अनुसन्धानका लागि पोष्टमार्टम रिर्पोट आवश्यक भएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh