Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदर्शन्कारी युवाहरुको नारा : जोकर लाई भोट दिए देशमा कमेडी नै हुन्छ

सन्जु छत्कुलि
पर्सा,जेठ ३० गते शुक्रबार ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा असफल भएको भन्दै सरकारको बिरोधमा बिरगंजका युवाहरुले बिरोध प्रदर्शन गरेका छन ।

कोरोना भाइरस को बेला सरकारले गरेको कामले कोरोना रोक्थाम र नियन्त्रण को उपलब्धि नहुने भन्दै युवाहरूले बिहीबार वीरगञ्जमा विराेध प्रदर्शन गरेका छन ।

घण्टाघर चाेकमा विराेध प्रदर्शन गर्ने तयारी पुर्व नै प्रशासनले जानकारी पाएपछि धेरै मत्रा मा प्रहरी परिचालन गरि घणटघर, माइस्थान, पान मन्डी चारैतिर बाट घेरा बन्दिगरी अवरोध गरेको थियो। अवराेधका कारण युवाहरुले आदर्शनगर चाेक देखी महाबिर स्थान चाेकसम्म बिरोध प्रदर्शन गरेका थिए।

आदर्शनगर चाेक देखि महाबिरस्थान चाेकसम्म भेला भएका युवाहरूले सरकार विरूद्ध चर्काे नाराबाजी गरेका छन । जोकर लाई भोट दिएपछी देशमा कमेडी नै हुन्छ।सरकार खै, १० अर्ब को हिसब खोइ र सबै नागरिकको पि सिआर टेस्ट गर, प्रहरी मेरो साथी हामी लाई नहान लाठि भन्ने लेखिएको प्लेकार्ड लिएर प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका छन।

सरकारले कोरोना भाईरस माहामारीको नाम मा १० अर्ब खर्च गरेको जनाएका छन तर, राहत बितरण व्यवस्थित हुन सकेको छैन। कवारेनटाइन को राम्रो ब्यवस्थापन र कवारेन्टाइनमा उपचारको कमि रहेको भन्दै बिरगंज का युवाहरुले बिरोध प्रदर्शन गरेका हुन।

युवाहरु प्रदर्शन गर्दै आदर्शनगर,बाट महाबिरस्थान पुगेपछि युवाहरूकाे प्रदर्शनलाइ प्रहरीले महाबिर चाेकभन्दा अगाडी बढ्न नदिएपछी माहाबिर स्थान चौकमै बसि उनिहरुले बिरोद प्रदर्शन गरेक थिए सरकारकाे विरूद्धमा भएकाे प्रदर्शन शान्तिपुर्ण रूपमा सम्पन्न भएकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh