Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकारलाई गाली गर्नुअघि यो तथ्य पढनोस

तथ्यले भन्छ-भारत भन्दा २६७ प्रतिशतले बढी छ नेपालको कोरोना परीक्षण दर

काठमाडौं, जेठ ३० गते शुक्रबार ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि ओलि सरकारले केही गरेन भन्दै लकडाउन तोडेर प्रदर्शन हुन थालेका छन । सरकारले भारतले लामो समयदेखि हडपेको नेपाली भूमि फिर्ता ल्याउने अठोटका साथ नक्शा जारी गर्दै संबिधान संशोधन प्रक्रिया अघि बढाएपछि एकाएक पिसिआर परीक्षण बढाउनु पर्छ भन्दै सडकमा आपत्तिजनक नारा लगाउँदै कोरोना संक्रमण फैलाएर मुलुक नै तवाह बनाउने षडयन्त्रसहित प्रदर्शन हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी दलदेखि पूर्वराजाका समर्थक र भारतीय एजेण्टसमेत एक ठाउँमा उभिएर बिरोध भइरहँदा सार्क राष्ट्र र भारतको तुलनामा कोरोना संक्रमितको परीक्षण दर कस्तो छ भन्ने तथ्यलाई जनताटाइम्सले अध्ययन गर्दा नेपाल नै सवैभन्दा अब्बल देखिएको छ । यो समाचार तयार पार्दासम्म कूल संक्रमितका आधारमा भारत भन्दा नेपाल धेरै अगाडि रहेको तथ्य फेला परेको छ ।

वल्डोमिटर्सको सूचूअनुसार भारत कूल संक्रमितका आधारमा भारत चौथो र हाम्रो देश नेपाल ७४औं स्थानमा रहेको । यस्तै प्रति १० लाख जनसंख्यामा कोरोना संक्रमण परीक्षण दर अर्थात टेष्टिङ रेट भारतको ३,७८० रहेको छ भने नेपालको १० हजार १ सय ४ रहेको छ । जुन भारतको भन्दा २६७ प्रतिशतले बढी हो । यी सवै तथ्यलाई बंग्याएर नेपालमा अफवाह फैलाउने काम भइरहेको छ ।

हेर्नाेस यो तथ्य

कोरोना परीक्षणमा सार्क राष्ट्रमा भुटान बाहेक सवै देश भन्दा नेपाल निकै अगाडि रहेको छ । नेपाल जापान र थाइल्याण्ड भन्दा पनि कोरोना परीक्षणमा अगाडि रहेको शुक्रराज अस्पताल टेकुका चिकित्सक डाक्टर बिकेश श्रेष्ठले जनाउनु भएको छ । श्रेष्ठले बुधवार मात्रै वल्डोमिटर्सबाट यो तथ्यांक लिनुभएको हो ।

हेर्नाेस यो तथ्य

सरकारले केही गरेन भन्नेहरुले अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको निशुल्क पिसिआर टेष्ट भएको तथ्यलाई समेत बिर्सिएका छन । यस्तै हालसम्म १ लाख ७८ हजार १ सय ४३ जनाको निशुल्क आरडिटी बिधिबाट परीक्षण भएको छ भने ४ हजार ६ सय १४ संक्रमितको निशुल्क उपचार भएको छ । यसैगरी हालसम्म १ लाख ६२ हजार १३ जनालाई निशुल्क क्वारेन्टाइनमा राखिएको छ भने ३ हजार ७ सय ३८ जनालाई निशुल्क आइसोलेसनमा राखिएको छ । तीन महिना अघि एउटा पनि कोरोना परीक्षण गर्ने अस्पताल थिएन । अहिले २२ ओटा पुर्याइएको छ ।

हो स्रोत साधनको सिमितता र आवश्यक सामाग्रीको अभावले सरकारले सवै नागरिकको पिसिआर परीक्षण गर्न सकेको छैन । सरकारले असार १५ सम्ममा आवश्यक सामाग्री ल्याएर प्रतिदिन १० हजारको पिसिआर गर्ने बताएको छ । तर सरकारले जनताको जीवन जोगाउन गरेको प्रयाशलाई कसैको इसारामा लागेर जनता भडकाउँदै सडकमा ल्याउने काम नेपालको हित चाहनेहरुबाट पक्कै भएको मान्न नसकिने आम बुद्धिजिवीहरुकको बुझाइ छ ।

जनता टाइम्स बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh