Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वरिष्ठ उपाधिका लागि सर्वोच्चले माग्यो विवरण

वरिष्ठ उपाधिका लागि सर्वोच्चले माग्यो विवरण

काठमाडौँ । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदानका लागि कानुन व्यवसायीसँग विवरण मागेको छ । वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समितिको सचिवालयले सूचना जारी गर्दै ३० दिनभित्र तोकिएको विवरण उपलब्ध गराउन आग्रह गरेको हो । यसअघि २०७७ मा उपाधि दाबीका लागि आवेदन गरिसकेका कानुन व्यवसायीले नयाँ आवेदन दिनुपर्ने छैन तर प्रमाणपत्र अद्यावधिकको विवरण भने समितिलाई उपलब्ध गराउनुपर्ने छ ।

अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी २०८० पुस मसान्तसम्म कम्तीमा पनि पेसामा १५ वर्ष निरन्तर रहेका कानुन व्यवसायीले तोकिएको सर्त अनुसारका कागजातसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन तथा सिफारिस समिति सचिवालयमा पनि बुझाउन सकिने व्यवस्था गरिएको छ ।

विवरणसाथ आवेदकले आफू आबद्ध रहेको बार एकाइको विवरण पनि पेस गर्नुपर्ने छ । यस्तै पछिल्लो पाँच वर्षको सालैपिच्छेको फरकफरक हुने गरी कर तिरेको प्रमाण पनि सँगै पेस गर्नुपर्ने छ । यस्तै विगत पाँच वर्षदेखि नियमित रूपमा अधिवक्ताको प्रमाणपत्र अद्यावधिक गराएको प्रमाण पेस गर्नुपर्ने छ । यस्तै पूर्णकालीन रूपमा कुनै विश्वविद्यालयमा प्राध्यापन गरेको वा गरिरहेको, निजी वा सार्वजनिक संस्था वा प्रतिष्ठानमा काम गरेको भए सोको पनि विवरण पेस गर्नुपर्ने छ । कुनै अदालतमा न्यायाधीशका रूपमा काम गरेको पूर्वअनुभव भए त्यस्तो अवधि खुल्ने विवरण पनि पेस गर्नुपर्ने व्यवस्था छ ।

न्याय सेवामा काम गरेको भए अवधिसहितको पूर्वअनुभव पनि खुलाउनुपर्ने छ । न्यायाधीश, न्याय सेवा, प्राध्यापन वा निजी तथा सार्वजनिक प्रतिष्ठानको सेवाबाट अलग हुनुका कारण पनि खुलाउनुपर्ने छ । अनिवार्य अवकाश, राजीनामा, विभागीय कारबाहीको सजायबाट पदमुक्त के हो भन्ने विवरण आवेदकले खुलाउनुपर्ने छ ।

न्यायाधीश, न्याय सेवाको अधिकृत, प्राध्यापन वा अन्य पेसामा रहँदा कुनै प्रकारको विभागीय सजाय पाएको भएमा पाँच वर्ष पूरा भए वा नभएको विवरण पनि पेस गर्नुपर्ने छ । आवेदकमाथि हाल कुनै अदालतमा सरकारवादी फौजदारी मुद्दा विचाराधीन भए वा नभएको विवरण पनि खुलाउनुपर्ने छ । मुद्दा भएमा दायर मिति, नम्बरसमेत खुलाउनुपर्ने छ ।

कानुन व्यवसायीले आफूमाथि आचारणमा कुनै कारबाही भएको भए सोको जानकारी पनि खुलाउनुपर्ने छ । सर्वोच्च र उच्च अदालतमा कम्तीमा ५० वटा नेपाल कानुन पत्रिका प्रकाशित फैसलाको विवरण पनि पेस गर्नुपर्ने छ । शैक्षिक उपाधिबाहेक अन्य कुनै अध्ययन अनुसन्धान र प्रकाशित कृति तथा प्रकाशनमा संलग्न भएमा त्यस्ता जानकारी पनि प्रमाणसहित आवेदकले दिन सक्ने छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh