Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रतिफल आउने क्षेत्रमा राज्यले खर्च गर्छ : अर्थमन्त्री महत

प्रतिफल आउने क्षेत्रमा राज्यले खर्च गर्छ : अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उहाँले बताउनुभएको हो ।

उहाँले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिनु भयो । मन्त्री महतले भन्नुभयो, ‘‘उत्पादन हुने उद्योग व्यवसाय गर्न लगाउने वातावरण बनाउने छौँ । यहाँ धेरै अवसर छन् । आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना छ ।’’

अर्थमन्त्री महतले अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले भन्दैमा हुँदैन हाम्रा तथ्याङ्कले सुधार उन्मुख देखाएको छ । अर्थतन्त्र खतम भयो भनेर विदेश जान खोज्नेहरूले सोचे हुन्छ अब सुधार हुदैछ ।’’

‘‘अर्थतन्त्रमा सुधारको सकारात्मक प्रभाव पर्यटनको क्षेत्रमा देखिएको छ । नेपाल घुम्न आउने बाहिरका पर्यटक धेरै भित्रेको तथ्याङ्कले देखाएको छ । हल्ला र प्रचारको पछाडि नलाग्न अनुरोध गर्दछु ।,’’ अर्थमन्त्री महतले भन्नुभयो ।

सामाजिक सञ्जालमा आएको गलत हल्लाको पछाडि नलाग्न अनुरोध गर्नुहुँदै मन्त्री महतले भन्नुभयो, ‘‘ आउने दिन अत्यन्त राम्रो हुँदैछ । अर्थतन्त्रले देखाउने छ ।’’

‘‘देशमा अर्थतन्त्र समस्यामा थियो । अझै धेरै कुरा गर्न बाँकी छ । बिग्रदोबाट सुधार हुँदैछ । खतम भएको छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘मूल्य वृद्धि घट्दो क्रममा छ । हचुवाको भरमा बोल्न हुँदैन । उद्योग व्यवसाय अहिले घाटामा छ । कोभिडको समयमा समस्या थियो । शेयर मार्केट र जग्गामा लगानी गर्‍यौँ ।’’

कोभिडको समयमा जग्गा र शेयर मार्केटमा लगानी गरेकाहरूको पैसा डुबेको छ उहाँ बताउनुहुन्छ । मन्त्री महतले कोभिडको समयमा अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण शेयर मार्केट र जग्गामा लगानी गर्नुपरेको बताउनुभयो ।

‘‘यो अस्वाभाविक वृद्धि भएको थियो । त्यसलाई सच्चाउने नाममा ब्याजदर वृद्धि भयो । यसैले समस्या भएको हो । तत्कालीन समयमा हचुवाको भरमा ऋण लिएकाले समस्या आएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘ मौद्रिक नीति कडा ल्याएको हो । यसले केही असजिलो बनाएकै हो । हामीले सच्याउन लगाएका छौ । केही राहत आएकै छ । ब्याजदर घटेको छ । अब बिस्तारै जग्गाको कारोबार वृद्धि भएको छ । अर्थतन्त्रको सुधारकै कारण शेयर मार्केटमा सुधार आएको छ ।’’

उहाँले माघ महिना भित्र ठेकेदारको पैसा राज्यले दिने पनि बताउनुभयो । सरकार पुँजीगत खर्च वृद्धि गर्ने योजनामा रहेको जानकारी उहाँले दिनुभयो ।

अर्थमन्त्री महतले वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लगानी सम्मेलनको तयारीमा सरकार लागेको छ । नेपाली, विदेशी र एनअरएनलाई लगानी गर्न सक्ने वातावरण बनाउनेछौँ ।’’

सरकारको कार्यशैली प्रति आएको टिप्पणी प्रति लक्षित गर्नुहुँदै उहाँले भन्नुभयो,‘‘काम गर्नेको पछि लाग्नु पर्दछ । झुटो बोल्नेहरूको पछि लाग्न हुँदैन । नियोजित तरिकाले प्रचार गरेर सत्यलाई छेक्न खोजिएको छ । तर सत्य डगमगाउँदैन ।’’

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले बैङ्कको ऋणको ब्याजदर घट्दै गएको बताउनुभयो । उहाँले अर्थतन्त्र लयमा फर्कन लागेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘‘हामीले सकारात्मक सोच राख्नु पर्दछ । खतम भयो बरबाद भयो भनेर नेगेटिभ मात्र सोचिराख्यौँ भने राम्रो हुँदैन ।’’

साथै उहाँ भन्नुभयो, ‘‘विद्युत महसुलको विवादलाई छिट्टो समाधान गर्नुपर्छ । विद्युत कटौती हुँदा उत्पादनमा समस्या आउँछ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।’’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh