Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गठबन्धन सरकार सफल छ : प्रधानमन्त्री प्रचण्ड

गठबन्धन सरकार सफल छ : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकारको एक वर्षे अवधि सफल रहेको बताउनुभएको छ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा सोचेअनुसार नतिजा दिन नसकेको भए पनि सरकार सफलतातर्फ उन्मुख रहेको बताउनुभएको हो।

उहाँले सरकारले सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र नागरिकताबिहीन युवाको पक्षमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो। गठबन्धनको सीमा र परिस्थितिको अप्ठ्यारोको बिचबाट काम गर्नुपर्दा सोचेजति भने गर्न नसकेको उहाँको भनाइ थियो।

‘‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन। गठबन्धनको सरकार हो। धेरै सीमा र अप्ठ्यारा हुन्छन्’’ उहाँले भन्नुभयो, ‘‘सबैलाई मिलाएर लाने जिम्मेवारी हो। तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ। ’’

मिडियाले पूरै विषय नबुझी कतिपय सन्दर्भमा लेखिदिएर भ्रमहरू सिर्जना भएको भन्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको मुद्दा सम्बोधन, भ्रष्टाचारविरुद्धका काम र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको हिसाबले सरकार सफल रहेको दाबी गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रूपले मन्त्रालयको बिफ्रिङ लिइरहेको र अहिलेसम्म ६ वटा मन्त्रालयको सकिएको जानकारी दिनुभयो। ‘‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु। अब नयाँ ढङ्गले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो’’ उहाँले भन्नुभयो, ‘‘अब टार्गेट दिइन्छ। त्यो अनुसार भएन भने सोच्नुपर्छ। ’’

प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेकोले विधि, विधान र कानुनभन्दा माथि कसैलाई पनि छुट नहुने बताउनुभयो। ‘‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन। विधि, विधान र कानुनभन्दा बाहिर केही गर्न दिइँदैन,’’ उहाँले भन्नुभयो।

आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा गलत भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। ‘कम्युनिष्ट पार्टीको नाम परिवर्तन हुँदैन। खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र हुनसक्छ’’ उहाँले भन्नुभयो, ‘‘भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी समाजवादी पनि हुनसक्छ, यस विषय छलफलमै छौँ। ’’

कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। विवादलाई अतिवादतिर जान दिन नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले सबै मिलेर छलफल र संवादबाट शान्तिपूर्णरुपमा समस्या समाधान गर्न आफूले सबैलाई आग्रह गरेको बताउनुभयो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh