Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्डलाई ज्ञानबहादुरको प्रश्नः ‘दरबार हत्याकाण्डका दोषी ज्ञानेन्द्र हुन् भने किन जेल नहालेको ?

प्रचण्डलाई ज्ञानबहादुरको प्रश्नः ‘दरबार हत्याकाण्डका दोषी ज्ञानेन्द्र हुन् भने किन जेल नहालेको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजाको बारेमा भ्रम छरेको भन्दै आपत्ति जनाएका छन् ।

राप्रपा कार्यसमितिको बैठकलाई सम्बोन गर्दै उनले ज्ञानेन्द्रको स्वीस बैंकमा पैसा भएको र दरबार हत्याकाण्डमा संलग्नता रहेको भनि गरिएको गलत प्रचार पुष्टि गर्न उनले चुनौति दिएका हुन् ।

उनले प्रचण्डले उक्त तथ्य पुष्टि गर्न सकेको खण्डमा आफू माओवादी हुन तयार रहेको समेत बताए । साथै, राजदरबार हत्याकाण्ड बारे छानविन गरेर राजाको संलग्नता भएको जेल हाल्नसमेत उनले चुनौति दिएर । सबै राज्य संयन्त्र १६ वर्षदेखि आफ्नै हुँदा पनि राज दरबार हत्याकाण्ड छानबिनमा कसले रोक्यो ? भन्दै उनले प्रश्नसमेत गरे ।

‘प्रचण्डजीलाई खुल्ला चुनौति, राजाको सम्पत्ति कहाँ छ ? राजाले दरबार छोडेको १६ वर्ष भयो । स्वीजरल्याण्डबाट पैसा ल्याएर बाँड्दिनुस्, म तपाईँसँगै हिँड्छु । जनतालाई भ्रमित पारेर आज यिनीहरुको सम्पत्ति बरु स्वीजरल्याण्डमा लगेर राखेका छन् । अर्को दरबार हत्याकाण्डको दोष लगाइरहेका छन् । दरबार हत्याकाण्डको दोषी पत्ता लगाएर राजालाई जेल हाले त भईगयो । हामी स्वीकारर्छौं,’– उनले भने ।

१६ वर्षदेखि राष्ट्रपति, सेना, प्रहरी, प्रधानमन्त्री आफ्नै भएर पनि र आफू तीन पटक प्रधानमन्त्री हुँदासमेत राजा दोषी हुन् भने जेल हाल्ले साहस किन नगरेको भन्दै उनले प्रचण्डमाथि प्रश्न गरे । अब आउने संसद्मा प्रचण्डमाथि यस विषयमा प्रश्न उठाउने उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh