Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भन्सार राजस्व चुवाहटबिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सिरहा प्रहरीे

भन्सार राजस्व चुवाहटबिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सिरहा प्रहरीे

सिरहा । सिरहा जिल्लामा भन्सार राजस्व चुवाहट बढेपछि सिरहा प्रहरी कडा रुपमा प्रस्तुत हुदै गएको छ । भारतबाट चोरी तस्करी गरेर अवैध समान नेपाल भित्रिन थालेपछि पृथक योजना बनाएर सिरहा प्रहरी निर्मम एक्सनका साथ अघि बढदै गएको हो ।

चडवाडलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सिरहाले सम्भावित चोरी तस्करी नियन्त्रणका लागि सकृयता देखिएको छ । तस्कर बिरुद्धको अप्रेसनमा स्वयम सिरहा प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बू, प्रहरी नायब उपरीक्षक रबिन्द्र राज पाण्डे , प्रहरी निरीक्षक रुद्रराज कंडेल नेतृत्वको टोलीले फिल्डमै गएर अवैध समान बरामद गर्दै भन्सार चलान गरिरहेका छन ।

सिरहा प्रहरीले भन्सार चोरीछली गरेको करिब ३ करोडको अवैध समान बरामद गरेको छ । सिरहा प्रहरीको तथ्याङ्क अनुसार २ करोड,९३ लाख, २६ हजार १८० रुपैँया बराबरको अवैध समान बरामद गरेको छ । यसविचमा तस्करीमा संलग्न झण्डै ८ जना मानिस पक्राउ गरेको जनाएको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी लिम्बुले जिल्लाभरी भन्सार चोरी छली बिरुद्धमा प्रहरीले कार्बाहीले बताएको बताए । यस अघि भन्सार चोरीछली तस्करी नियन्त्रणमा प्रहरीले अपनाएको विधीभन्दा अहिले पृथक विधी अघि सारेर भन्सार चोरी तस्करी नियन्त्रणमा खटिएको बताउदै विगतमा हामीले भारतबाट साहुको समान ओसार्ने क्यारिङ्गकर्ता मात्रै समान्दै आएको भएपनी अहिले हामीले क्यारिङ्गकर्ता पछ्याउँदै समानको मालिसम्मै पुगेर कार्बाही चलाएकाले करोडौंको भन्सार छलिका सामान बरामद गर्न सफल हुदै आएको बताएका छन ।

नागरिकले समेत यसरी नै प्रहरीले निष्पक्ष भएर भन्सार राजस्व छली बिरुद्धमा एक्सनमा उत्रिनुपर्ने सुझाव दिएका छन । कसैले भन्सार, सीमा क्षेत्रमा रहेका प्रहरीसंग सेटिङ्ग गरेर लाखौँ कमाउने कसैले भन्सार तिरेर खाने गुजारा पनि नहुने भन्दै भन्सार राजस्व छली बिरुद्धमा प्रहरीको अभियान सरानिय भएको स्थानीयको धारणा छ । स्थानीयले राजस्व चोरीछली बिरुद्धको प्रहरी अभियान निरन्तर संचालनमा सुझाव दिएका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh