Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ मा कोरोना संक्रमितको संख्या हजार बढी,१ सय ५९ जना संक्रमित ब्यक्तिहरु निको भएर घर फर्किए

जन प्रभाब / २०७७ जेठ २४ गते सनिवार ।

सिरहा । प्रदेश २ को ८ वटै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ६६ पुगेको छ । शनिबार सबैभन्दा बढी महोत्तरीमा ३५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिए ।

धनुषामा ८ जनामा संक्रमण पुष्टि भएकामध्ये एकजना प्रहरीसमेत रहेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठास्थित क्वारेन्टिनमा खटिएका एकजना प्रहरीमा समेत कोरोना पुष्टि भएको छ । संक्रमित प्रहरी क्वारेन्टिन अनुगमनमा आउने जाने गरेको बताइएको छ ।

यसैगरी सोही क्वारेन्टिनमा खटिएका दुईजना स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको छ । ५र६ दिनअघि क्वारेन्टिनमा खटिएका दुबै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

यता, महोत्तरी जिल्लामा जलेश्वर क्वारेण्टाइनका १७ जना पुरुष, मटिहानी क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा क्वारेन्टाइनका ६ जना पुरुष, गौशाला क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाईनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरु मध्ये गौशला क्वारेन्टाइनका २२ बर्षिय १ जना महिला संक्रमण पुष्टि भएको छ भने अन्य क्वारेन्टाईनमा ११ देखी ४४ बर्ष उमेर समुहका ३४ जना पुरुषहरु संक्रमण देखिएको मन्त्रालयले जानकारी दिए ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डांैबाट प्राप्त विवरण अनुसार सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका रहेको बुझिएको छ ।

रौतहट जिल्ला ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेको ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

१ सय ५९ घर फर्किए

प्रदेश २ मा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषाको जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा १० जना, लक्ष्मिनिया गाउँपालिका स्थित सिटीईभीटी पोलिटेक्निक इन्स्च्यिुटको आइसोलेशनमा ७३, सप्तरीको राजविराज स्थित अस्पतालमा ६८, सिरहाको कोभिड अस्पतालमा २२, महेन्द्र गेनाई अस्पतालमा २६, सर्लाहीको मलंगवा स्थित अस्पतालमा ८२, कविलासीमा ३६ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको जलेश्वर स्थित अस्पतालमा ३७, बाराको कलैया अस्पतालमा ३३, पर्साको गण्डक अस्पतालमा २९ र रौतहटको चन्द्रनिगाहपुरमा २५, गौरमा ३५, राजपुर फरहदवामा २५, देवाही गोनाहीमा ८४ र गरुडा स्थित अस्पतालमा ७६ जनाको कोरोना संक्रमितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म २१ हजार १६ जनाको पीसीआर परिक्षण गरिएकोमा १ हजार ६६ जनाको पोजेटिभ र ११ हजार २ सयको निगेटिभ रिपोर्ट आएको छ भने ८ हजार ७ सय ५० को रिपोर्ट आउन बाँकी रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh