Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मालपोतमा बसेर अकुत कमाउने ढकाल अख्तियारको फन्दामा

काठमाडौं,जेठ २४ गते सनिवार ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति प्रकरणमा अनुसन्धान अगाडि ललितपुर मालपोत कार्यालयमा कार्यरत अधिकृत बद्रीराज ढकालको अस्वभाविक देखिएको छ।

ढकालले १० करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा देखिएको छ । मालपोत कार्यालयहरुमा कार्यरत रहँदै जग्गा दर्ता लगायतका गैरकानूनी कार्यहरुबाट अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक रुपमा उच्च जीवनयापन गरिरहेको उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

ढकाल २०५४ माघ १४ मा अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट रा.प.अनं.द्वितीय श्रेणी खरिदारको पदमा २०५५ असोज १६ मा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका हुन् ।

निजामती सेवामा ना.सु. हुँदै हाल शाखा अधिकृतको पदमा वढुवा भएका उनी मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लीबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेका छन् ।

सार्वजनिक सेवामा प्रवेश पश्चात बद्रीराज ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको पाइएको छ । उनले आफू र आफ्नै परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा संचालित बैंक खाताहरुमा खासै कारोवार नगरी नदेखाई आफूले गैरकानूनी रुपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउने छिपाउने उद्देश्यले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैकमा नयाँ खाता खोले ।

अर्यालको नाममा बैंक खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई बद्रीराज ढकालले आफू अनुकूलका व्यक्तिहरु एवं आफूसमेतले विभिन्न व्यक्तिहरुका नामबाट खातामा पैसा जम्मा गरी गराई सो खातामा मौज्दात रकमहरुबाट आफूले खरिद गरेका जग्गाका जग्गाधनी तथा जग्गा विक्रेता एवं जग्गा कारोवारसँग सम्वन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्ने कार्यमा उक्त खाताबाट आफू अनुकूल ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च गरेको देखिन आएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

यसैगरी ढकालले आफू तनहुँ जिल्लास्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सोही जिल्लाबासी डेकबहादुर गुरुङलाई प्रभावमा पारी उनी र उनको श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गाहरु कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्यूनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोवार देखाएका थिए ।

उक्त जग्गा आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्याधिक मूल्य खुलाई उक्त जग्गाहरु डेकबहादुर गुरुङ र उनको श्रीमती र डेकबहादुर गुरुङका सहोदर दिदी र भिनाजु र बहिनीसमेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरी हुँदै नभएको खरिद बिक्री कारोवारमा १ लाख ९७ हजार रुपैयाँको लगानीमा लगानीको केही दिन र महिनाको अन्तरालमै १ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको देखाई बदनियत तवरले आयस्रोत बढाउने काम गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार ढकालले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फागुन मसान्तसम्मको जाँचअवधिमा आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा .४ करोड ५४ लाख १७ हजार २ सय ४४ रुपैयाँ, घर निर्माण र घरमा रहेको फर्निचर तथा फनिर्सिङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा १, करोड १ लाख ५३ हजार ८१ रुपैयाँ, पूँजीगत लाभ तथा आयकर ७ लाख ९० हजार १३० रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा.१ करोड ११ लाख ४६ हजार ७०१ रुपैयाँ, सन्ततिको अध्ययनमा रु.१ लाख ६० हजार, जीवन बीमा प्रिमियम शुल्कमा . ९ लाख २४ हजार ६४० रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा ६४ लाख ६३ हजार ५११ रुपैयाँ, सवारी साधन खरिद तथा संचालनसमेतमा २८ लाख २२ हजार सय रुपैयाँ, सुन खरिदमा १७ हजार ३ सय रुपैयाँ, सरसापटी व्यवहारमा २० लाख रुपैयाँ, जेठान नाताका नवराज अर्यालको नाममा बैंकखाता खोली सो खाता संचालन गर्ने अनुमति लिई आफू एवं विभिन्न व्यक्तिहरुको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरुबाट ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ, विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरु बाहेक निजले खुलाइदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत रु २ करोड २४ लाख.२६ हजार ६८९ रुपैयाँ, विदेश भ्रमणमा. ९२ हजार ३ सय रुपैयाँ र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम २ लाख ६८ हजार ९ सय ८ रुपैयाँसमेत गरी अनुसन्धानमा लिइएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा उनले १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ ।

सोही जाँचअवधिमा ढकालको पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता लगायतका वचत आय उनको श्रीमती सिर्जना अर्याल ढकालको पारीश्रमिक बचत आय उनको वैदेशिक वचत आय रु. कर्मचारी संचयकोष तथा बैंकबाट लिएका कर्जा, घर र जग्गा बिक्री, शेयर बिक्री, सवारी साधन बिक्री कृषि आय जम्मा ४ करोड २६ लाख २४ हजार सैंतीस रुपैयाँ आयआर्जन गरेको देखिएको छ ।

यस बाहेकको ढकालको १० करोड २७ लाख ५८ हजार ४६१ गैरकानुनी सम्पत्ति देखिएको छ । यही आयभन्दा बढी देखिएको सम्पत्तिलाई बिगो कायम गरी अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय माग गरी ढकाल र उनकी श्रीमती सृजना अर्यालबिरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh