Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्वोच्च अदालतकाे चेतावनी, पुन-पक्राउ गरे कडा कदम चाल्ने

काठमाडौं ,जेठ २४ गते सनिवार । खोटाङ तुहाचुङका चक्रबहादुर खत्रीलाई पहिलोपल्ट वैशाख २ गते खोटाङ प्रहरीले पक्राउ गर्यो ।

अभद्र व्यवहारमा पक्राउ परेका खत्रीलाई जिल्ला प्रशासनले अघिल्लो जेठमा ५ हजार रुपैयाँ धरौटी रकम माग्यो। रकम बुझाउन नसकेपछि उनी जेल चलान भए।

सीडीओबाट एक वर्षको जेल सजाय तोकियो। खत्रीले कैद भुक्तान गरे। कैद भुक्तानपछि पनि थुनामुक्त नगरी निरन्तरमै राखियो। चैत २८ गतेदेखि उनी बिनाआरोप गैरकानुनी रूपमा थुनामा बसे। त्यसपछि पनि उनलाई अनेक मुद्दा लगाइयो। खत्रीको थुना गैरकानुनी भन्दै वैशाख २८, जेठ २ र जेठ १५ गते सर्वोच्चबाट रिहाइको आदेश भयो। त्यसपछि पनि प्रहरी प्रशासनले थुनामुक्त गर्न मानेन।

खत्रीको हकमा विद्यार्थी प्रतीक चन्द रिट लिएर फेरि सर्वोच्च पुगे। यी बन्दीलाई जेठ १६ गतेयता पहिलोपल्ट अदालतबाट १० दिनको म्याद लिएर हिरासतमा राखेको भन्ने लिखित जवाफ सिरहा जिल्ला प्रशासन कार्यालयले दियो। उनको हकमा मानवअधिकार आयोगले पनि एउटै व्यक्तिलाई पटक–पटक पक्राउ गर्दै थुनामा राखेको भन्दै जेठ १७ गते सरकारको ध्यानाकर्षण गराएको थियो।

सर्वोच्चले बारम्बार थुनामुक्तिको आदेश हुँदा पनि पक्रँदै थुन्दै गरेको सर्वोच्चले जनाएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राख्ने र थुनाका लागि म्याद थप गर्ने आधार र औचित्य नदेखिएको जनाएको छ। थुना गैरकानुनी र पूर्वाग्रह प्रेरित देखिएको ठहर सर्वोच्चको छ। सर्वोच्चको आदेश छल्ने, निस्तेज पार्ने र अवज्ञा गर्ने प्रयासको आभास मिलेको सर्वोच्चले जनाएको छ।

‘कानुनी शासन भएको मुलुकमा अदालतको आदेश छल्ने तथा निस्तेज पार्ने कार्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन’, सर्वोच्चको आदेशमा भनिएको छ। सर्वोच्चले अदालतको आदेश पटक–पटक छल्ने कार्यले गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको उपहास हुने, नागरिकको अदालतप्रतिको जनआस्था डगमगाउने र शक्ति पृथकीकरणको सिद्धान्त निर्वाह गर्ने संस्था न्यायपालिकाको भूमिकामाथि नै प्रश्न उठ्नेतर्फ सचेतसमेत गरेको छ।

सर्वोच्चको आदेश बारम्बार उल्लंघन हुँदा असाधारण अधिकार प्रयोग गर्नुपर्ने तथा अवहेलनामा कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत सर्वोच्चको छ। आइन्दा पटक–पटक व्यक्तिको स्वतन्त्रता कुण्ठित गर्ने कार्य रोक्न सरकार, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षणसमेत गराइएको छ। आदेशको पटक–पटक उपहास हुँदा सर्वोच्चको इजलास गम्भीर र संवेदनशील भएको आदेशमा उल्लेख छ।

बन्दीलाई जहाँ थुनामा रहेको भए पनि जेठ २५ गते (२४ घण्टाभित्र) आयोगमा उपस्थित गराएर अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरण आदेश जारी भएको छ। खत्रीको वैयक्तिक स्वतन्त्रताको रक्षा गर्न आयोगलाई निरन्तर अनुगमनका लागि समेत आदेश भएको छ। ‘यी दुर्गमका सामान्य गरिब मान्छे हुन्। प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाइयो’, रिहाइका लागि निःशुल्क बहस गरिदिएका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अन्नपूर्णसँग भने, ‘पाँच हजार धरौटी तिर्न नसकेर एक वर्ष जेल हाल्ने काम गरियो। त्यसपछि पनि सर्वोच्चको आदेशविपरीत पटक–पटक छाड्दै थुन्दै गरियो। आज अदालतबाट ठूलो उद्धार भएको छ।’अन्नपूर्णबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh