Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वास्थ्य आपतकाल घोषणा गरेपछि नियमकानून नहेरी करोडौंको अत्यावश्यक सामग्री खरिद गर्न पाइने, यस्तो छ रहस्य

काठमाडौं,जेठ २३ गते शुक्रबार ।

कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको र थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य गरेको छ ।

मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि मुलुकमा आपतकाल लागू हुनेछ ।

आपतकालको आदेश जारी भएपछि अत्यावश्यक सामग्री खरिदमा सार्वजनिक खरिद प्रक्रिया अवलम्बन गर्नुपर्ने बाध्यता हुने छैन । सरकारले निजी क्षेत्रको अस्पताल र अरू सम्पत्ति आफूले चाहेअनुसार परिचालन गर्न घोषणाबाट मद्दत पुग्नेछ ।

स्वास्थ्य मन्त्रालयले विपद् घोषणाका लागि प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाएको छ । जनस्वास्थ्य विपद्को प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

‘संक्रमितका साथै मृत्यु हुनेको संख्या पनि बढिरहेकाले पब्लिक हेल्थ इमरजेन्सी घोषणाको प्रस्ताव पारित गर्न मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको छ,’ उनले भने ।

एकभन्दा बढी प्रदेशमा कुनै विपद् सिर्जना हुन गएमा सरकारले जनस्वास्थ्य विपद् घोषणा गर्न सक्ने कानूनी व्यवस्था छ । कोरोनासँग सम्बन्धित हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लानअन्तर्गत २ हजारभन्दा बढी सक्रिय संक्रमित भए पब्लिक हेल्थ इमरजेन्सी घोषणा गर्न सकिने प्रावधान रहेको डा. देवकोटाले बताए ।

उनले भने, ‘संक्रमितको संख्या बढिरहेको अवस्था र मृत्युको खबर पनि नचाहँदा नचाहँदै बढिरहेका बेला हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लान बनाएका थियौं । जो कोरोना पाण्डेमिकसँग सम्बन्धित थियो। त्यसमा कोभिड हेल्थ इमरजेन्सी घोषणा गर्न सकिने व्यवस्था राखिएकाले त्यहीअनुरूप छलफल चलाइएको थियो । त्यसका लागि मन्त्रिपरिषद्बाट स्वीकृत हुनका लागि प्रस्ताव लैजाने निर्णय गरेका छौं । प्रस्ताव जाँदैछ । स्वीकृति भइसकेको छैन ।’

विपतको घोषणा गर्दा एक जना उच्च तहका अधिकारी तोक्नुपर्ने प्रावधान छ । त्यसका लागि मन्त्रालयले स्वास्थ्य सचिवलाई तोकेको छ ।

आपतकालीन अवस्थामा तत्कालै स्वास्थ्य सेवा पुर्‍याउन दु्रत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह रहनेछ । संघ, प्रदेश र स्थानीय तहले आपतकालीन स्वास्थ्य योजना विकास गरी लागू गर्नुपर्ने जनस्वास्थ्य सेवा ऐनमा उल्लेख छ ।

मुलुकका ७ वटै प्रदेशका ६५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । जसमध्ये पुरुष २ हजार २ सय ५० जना छन् । संक्रमित महिलाको संख्या १ सय ८४ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

बिहीवार मात्र मुलुकमा थप ३ सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । एकैदिन यति ठूलो संख्यामा संक्रमित फेला परेको पहिलो पटक हो ।

कोरोना संक्रमणबाट ३ हप्ताभित्र १० जनाको मृत्यु भएको छ । भारतबाट ५ दिनअघि स्वदेश फर्केका पाल्पाको पूर्वखोला गाउँपालिका निवासी ४५ वर्षीय पुरुषको ज्यान गएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh