Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आसरा सुधार केन्द्रकी नवनियुक्त अध्यक्ष लक्ष्मी कुँवरलाई स्वागत

आसरा सुधार केन्द्रकी नवनियुक्त अध्यक्ष लक्ष्मी कुँवरलाई स्वागत

काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई मंगलबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरुले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गरेका छन् । 

उक्त अवसरमा नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आसरा सुधार केन्द्रकी निवर्तमान अध्यक्ष श्रीमती कुसुम लता सिंहलाई दोसल्ला ओढाई बिदाइ गर्नुका साथै उनलाई सम्मानपत्र तथा आसरा गतिविधिलाई समेटेर तयार पारिएको फोटो एल्बमसहितको मायाँको चिनो प्रदान गरिन् । साथै सोही अवसरमा नव वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।  

कार्यक्रममा केन्द्रकी नवनियुक्त अध्यक्ष कुँवरले केन्द्रमा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने उपचाररत सदस्यहरुलाई पुरस्कार वितरण गरेकी थिइन् । 

सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कुँवरले लागूऔषध प्रयोगकर्ताहरुलाई उपचार गरी घर परिवार र समाजमा पुनर्स्थापन गराई उनीहरुको सुखद भविष्य निर्माण गर्ने पवित्र उद्देश्य राखी विशुद्ध कल्याणकारी र परोपकारी सेवा भावका साथ समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि लागूऔषध विरुद्दको विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा अझ परिस्कृत तथा स्तरीय तरिकाले थप कार्यक्रमहरु संचालन गर्दै जाने बताइन् । 

आफ्नो कार्यकालमा केन्द्रको भूमिकालाई अझ थप बहुआयमिक बनाई केन्द्रको उद्देश्य प्राप्तिका लागि अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त ‍गर्दै उनले केन्द्रको उन्नति र प्रगतीमा केन्द्रका कार्यकारिणी समितिका पदाधिकारी तथा कर्मचारीहरूबाट पूर्ण रुपमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । 

आसरा सुधार केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा उपचाररत सदस्यहरुका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh