Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

झापामा सशस्त्र प्रहरीकै सेटिङमा तस्करी,नेपाल प्रहरीद्वारा बरामद

झापा ,जेठ २३ गते ।

 लकडाउनमा पनि झापाको भद्रपुर नाकामाडयुटीमा खटिएका सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको छ। सीमा नाका सिलसँगै लकडाउनमा भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ नेपाली बजारमा अभाव भएपछि तस्कर तथा कारोबारी समूहले धमाधम भित्र्याइरहेका छन्। 
 
भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगन्धा झापाका बजारमा चर्को मूल्यमा बिक्री भइरहेको प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकका प्रहरी टोलीले थाहा पाएका थिए।

त्यसपछि प्रहरीले ती सामग्री कारोबार गर्ने व्यक्तिको खोजी सुरु गरेको थियो। केही दिनको सुराकपछि प्रहरीले बिहीबार ठूलो परिमाणमा सूर्तीजन्य पदार्थसहित लत्ताकपडा बरामद गर्न सफल भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनु भयो ।
 
प्रहरीका अनुसार बिहीबार बिहान भद्रपुर ६ स्थित भानुनगरमा रहेको एक गोदामबाट ६० डब्बा रजनीगन्धा र तुलसी नामकको सूर्ती दुई वटा मोटरसाइकलमा हालेर बिर्तामोड लगिरहेको विशेष सूचनाका आधारमा समातिएको हो। प्रहरी टोलीले बिर्तामोडको बिजुली अफिस अगाडी ती सामान बरामद गरेको थियो।
 
ती सामानसहित प्रहरीले धुलाबारीका रमेश साह र दिलीप अग्रवाललाई नियन्त्रणमा लिएका छन। उनीहरूलाई प्रहरीले कहाँबाट ल्याएको भनी सोधपुछ गर्दा भद्रपुरबाट खरिद गरी ल्याएको बताएका छन्। 
 
त्यसपछि प्रहरीले साहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा जिम्मा लगाएर अग्रवाललाई लिएर भद्रपुरतर्फ आएका थिए। साह र अग्रवालले भद्रपुर ५ बस्ने अन्दाजी ३० वर्षीय अशोक सहनीसँग सामान किनेको बताएका छन्। प्रहरीले सहनीको दुई वटा गोदाममा रजनीगन्धा छापा मारेको थियो। 

प्रहरीले गोदाममा छापा मार्दा बिजबिजक नभएको ठुलो परिमाणको लत्ताकपडा पनि बरामद गरेको छ। 

वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी कार्यालय झापाको संयुक्त टोलीले भद्रपुर ६ को गोदामबाट रजनीगन्धा, तुलसीसहित २१ बट्टा र ६ रोल थान कपडा र भद्रपुर ५ स्थित बसपार्क नजिकैको गोदामबाट पाँच पोका कपडा बरामद गरेको छ ।  

प्रहरीले छापा मारेको दुइटा गोदाम नै आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएको र सामानको बिल बिजक समेत देखाउन नसकेपछि सो सामान जफत गरिएको एसपी कोइरालाले बताए । 

यता बरामद गरिएका रजनीगन्धा र तुलसी ३९ हजार ६ सय ९० रुपैयाँ र विभिन्न किसिमका कपडा ३ लाख ८७ हजार ६ सय मूल्य तोकेर कारोबारी सहनीलाई समेत भद्रपुर भन्सार कार्यालय बुझाइसकेको बताइएको छ। 

कारोबारी सहनीलाई केही दिनअघि मात्र प्रहरी कार्यालय झापाको सादा पोसाकको टोलीले भद्रपुरको मेची खोलामा राती १ बजे भेट्टाएका थिए। सहनीसँग सामान फेला नपरेपछि प्रहरीले उनलाई चेतावनी दिएर छाडेका थिए । 

प्रहरी स्रोतका अनुसार सहनीसहित भद्रपुरका अन्य कारोबारीले समेत डुयुटीमा खटिएका सशस्त्र प्रहरीलाई एक पोकाको एक हजार दिएर सामान भित्र्याउँदै आइरहेको बताएका छन्। 

लकडाउनमा खटिएका सशस्त्र प्रहरी कमा धन्दामा लागेपछि भद्रपुरको घोडामारा, गणेश मन्दिर, देवीवस्ती, मसानघाट, चाचा बगान, डाँगीवारि, मेचीपारिलगायत क्षेत्रबाट तस्करी मौलाएको स्थानीयवासीको दाबी छ। 

केही दिनअघि पनि प्रहरी कार्यालय झापाको टोलीले मेची खोलाबाट चार पोका बरामद गरेको थियो । ६० हजार मूल्य बराबरको सामानमा रजनीगन्धा, तुलसीलगायत खाद्यान्न रहेको प्रहरीले जनाएको छ। चौबिसै घण्टा ड्युटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी रोक्न नसकेपछि अहिले जिल्लामा सादा पोशाकका प्रहरी टोली भद्रपुर नाकामा खटिएका छन्। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh