Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुनसरीमा सिमा सुरक्षाको अबस्थामा कमजोर हुदाँ तस्करी मौलायो

इनरुवा,जेठ २२ गते बिहिवार ।

कोरोना सक्रमण फैलिन नदिनका लागी सरकारले गरिएको लकडाउन र नेपाल भारत सिमाक्षेत्र सिल गरिएको अबस्थामा लागुऔषध लगायतको तस्करी व्यापक हुन थालेको छ ।

सुनसरीको सिमापारीको भारतिय बजारबाट दैनिक रुपमा ठुलो परिणाममा प्रतिबन्धीत लागु औषधसहितका विभिन्न प्रकारका माल सामानहरुको तस्करी हुने क्रमले सुरसरीको सिमा सुरक्षाको अवश्था कमजोर रहेको पाईएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउनको अवधीमा सुनसरी जिल्ला अदालतमा एक दर्जन भन्दा बढी मानिसहरुलाई लागुऔषध समबन्धी मुद्धामा म्याद थप गरि हिरासतमा राखेर अपराध अनुसन्धान थालेको छ ।

सुनसरीको सिमापारीको भारतिय बजारबाट विभिन्न प्रकारका मालसमानहरु सहित लागुऔषधको चोरी तस्करी व्यापक भएसगै सुनसरी प्रहरीले हरिनगर गाँउपालिका, देवानगञ्ज गाउपालिका, भोक्राहा नरसिह गाउपालिका र कोशी गाउपालिकाका विभिन्न स्थानबाट ठुलो परिणाममा बरामद गरेको सामान र मानिसले सिमाक्षेत्रमा गरिएको सिल र जिल्लाको लकडाउनको अवश्था फितलो रहेको पुष्टी गरेको छ ।

सुनसरी प्रहरीले सिमाक्षेत्रबाट मालसामान ओसारपसार कार्यमा प्रयोग गरिएको ट्रक, भ्यान, मोटरसाईकलसहितका दर्जनौ सवारीसाधनहरु सगै हजारौ बोलत लागुऔषध, हजारौ थान ईन्जेक्सन, ट्याब्लेट, विभिन्न प्रकारका मदिरा, सुर्ती, खैनी, रजनीगन्धा,कपडा, खाद्यन्न लगायतका समानहरु बरामद गरेको छ ।

देवानगञ्जका रामआशिस यादवले भने सुनसरीको सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको मिलोमतोमा विश्व महामारीको रुपमा देखिएको कोरोना भाईरसको सक्रमण फैलिरहेको अवश्थामा भारतीय बजारबाट सुनसरीका विभिन्न सिमानाका हुदै अवैध रुपमा चोरी तस्करीका मालसामानहरु भित्रिने गरेको बताउछन ।

घुस्की, देवानगञ्ज, बसन्तपुर, नरसिह, लौकही, पश्चिम कुशाहा, श्रीपुरजब्दी, हरिपुर, भाण्टावारी लगायतका स्थानबाट दैनिक रुपमा चोरी तस्करीका मालसमानहरु ओसारपसार हुने गरेको पाईएको छ ।
सरकारले सिमाक्षेत्रबाट भारतमा रोजगारी लगायका काममा गएका मानिसहरु आवतजावत गर्ने भएकाले कोरोना सक्रमणको जोखिम बढने भएपछि असार १६ गतेसम्म नेपाल भारत सिमानामा सिल गरि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा निगरानी कडा बनाएको छ ।

लौकहीका श्यामकुमार साहले भने सुरक्षा निकायले सिमाक्षेत्रबाट नेपाल भारतको दुवै तर्फ कोही पनि आवतजावत नगरेको दावी गरेपनि दैनिक प्रतिबन्धीत लागुऔषधसहित विभिन्न प्रकारका मालसामानहरुको ओसारपसार र तस्करी भने बढदो रुपमा रहेकाले सुनसरीमा सुरक्षा तैनाथी फितलो रहेको देखिन्छ ।

सुनसरी प्रहरीले पक्राउ गरेका एक दर्जन बढी मानिसहरुलाई लागुऔषध ओसारपसार बेचबिखन समबन्धी मुद्धामा हिरासतमा राखी कानुनी कारवाहीका लागी अनुसन्धान गरेपनि भन्सार छली मालसामान ओसारपसार गर्ने तस्करहरु भने पक्राउ परेका छैनन ।

भोक्राहा नरसिहका रामकुमार यादवले तस्करीको लाईन लकडाउन गरि सिमाक्षेत्र सिल गरेको अवश्थामा बढदै गएकाले विगतमा सुनसरीको सिमाक्षेत्रबाट ठुलो परिणाममा मालसामानहरुको चोरी तस्करी सुरक्षाकर्मीहरुको मिलोमतोमा हुदै आएको तथ्य अहिलेको अवश्थाले पुष्टि गरेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh