Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनताको अपेक्षा धेरै, कार्यकालको सदुपयोग गरौँ : सांसद भण्डारी

जनताको अपेक्षा धेरै, कार्यकालको सदुपयोग गरौँ : सांसद भण्डारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको नेता शरतसिंह भण्डारीले संविधानलाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आर्थिक, राजनीतिक र सामाजिक समस्या समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । “हामीसँग यो अन्तिम अवसर हो”, उहाँले भन्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिइनुपर्ने र बन्दी जीवन बिताइरहेका रेशम चौधरी लगायतलाई रिहाइ गरिनुपर्ने बताउनुभयो । पहिचानसहितको प्रदेश खोज्दा जेल जानुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै उहाँले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दल र तीनका नेतामा सिद्धान्त, नीति, नैतिकताले काम नगरी जसरी पनि सत्तामा पुग्ने खेलमा राजनीतिक दलका नेताप्रति जनताको आस्था कमजोर देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियता र स्वाधीनताको रक्षा गर्नेतर्फ हामी सबै जुट्नपर्छ, सत्ता केन्द्रित राजनीतिले देश विकासमा पछि परेको हो । देशमा भएका सांसद र मन्त्रीको सङ्ख्या बढी भएकाले अर्थतन्त्रले कसरी धान्छ ?”

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रियताका विषयमा सबै दल गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै पूर्वाधार विकासका क्रममा विस्थापित जनताको पुनःस्थापनामा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा हुँदा खाने र हुने खाने सबैले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र जर्जर अवस्थामा छ, यो विचौलियाको चपेटामा परेर भएको हो, राजनीतिमा सिद्धान्त, आदर्श र समर्पण चाहिन्छ । जनतालाई शिक्षा र स्वास्थ्य, किसानलाई मल र बीउ चाहिएको छ ।”

स्वतन्त्र सांसद प्रभु साहले राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय एकता आवश्यक अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म बलियो स्थायी सरकार बन्दैन तबसम्म समस्या समाधान हुँदैन । त्यसैले आग्रह पूर्वाग्रह छोडेर अहिले पनि देशका लागि राष्ट्रिय एकता आवश्यक छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सक्छौँ । एजेन्डामा छलफल गरेर एकताबद्ध हुन सक्छौँ ।” उहाँले मुलुकको वर्तमान समस्यालाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले जनजीविकासँग जोडिएको कृषिलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रलाई सुधार गर्न योजनाबद्ध कार्यक्रम आवश्यक रहेको भन्दै सरकारी विद्यालयको स्तर उकास्नुपर्ने बताउनुभयो । बेरोजगारीको समस्या समाधान गर्दै मुलुकको आर्थिक क्षेत्रलाई टेवा पु¥याउन कृषि, शिक्षा र पर्यटनलाई प्राथमिकतामा काम गर्नुपर्ने उहाँले खाँचो औँल्याउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh