Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काेराेनाभाइरस : निकाे हुनेकाे संख्या दिनहुँ बढ्दाे, विश्वभर २९ लाख बढी निकाे भए

काठमाडाैं,जेठ २० गते । चीनबाट सुरु भएकाे कोरोनाभाइरस अर्थात् कोभिड-१९ का कारण मृत्यु हुनेकाे संख्या ३ लाख ७७ हजार ३९७ पुगेकाे छ । पछिल्लाे तथ्यांकअनुसार मंगलबार बिहानसम्म संक्रमितकाे संख्या ६३ लाख ६५ हजार १७३ पुगेकाे छ ।

कुल सङ्क्रमितमध्ये २९ लाख भन्दा धेरै उपचारपछि घर फर्किएका छन् । वर्ल्डो मिटर्सका अनुसार अहिलेसम्म काेराेना संक्रमितमध्ये २९ लाख ३ हजार ३८२ जना उपचारपछि घर फर्किसकेका छन् ।

याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ७ गुणा बढी हाे । पछिल्लाे समय काेराेना संक्रमति निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ । साेमबार मात्रै १ लाख बढी संक्रमित निकाे भएर घर फर्किएका छन् ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६ हजार ९२५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १८ लाख ५९ हजार ३२३ पुगेकाे छ ।

संक्रमितमध्ये ६ लाख १५ हजार ४१६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ३६ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ९४९ अवस्था गम्भीर रहेको छ ।

ब्राजिल

ब्राजिलले अमेरिकालाई पछ्याइरहेकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ५ लाख २९ हजार ४०५ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ३० हजार ४६ पुगेकाे छ ।

कुल संक्रमितमध्ये २ लाख ११ हजार ८० जना भने पूर्णरूपमा निका भइसकेका छन् । अहिले त्यहाँ त्यहाँ २ लाख ८८ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

रूस

अहिलेसम्म रूसमा ४ लाख १४ हजार ८७८ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ४ हजार ८५५ पुगेकाे छ ।

कुल संक्रमितमध्ये १ लाख ७५ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ३४ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

स्पेन

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८६ हजार ७१८ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार १२७ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६२ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

बेलायत

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३९ हजार ४५ पुगेकाे छ ।

संक्रमितकाे संख्या भने २ लाख ७६ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । अहिले पनि त्यहाँ २ लाख भन्दा धेरैमा काेराेना सक्रिय रहेकाे छ ।

इटाली

काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३३ हजार ४७५ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ३३ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ५८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ४१ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ४२४ काे अवस्था गम्भीर रहेकाे छ ।

भारत

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

अहिलेसम्म भारतमा १ लाख ९८ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ५ हजार ६०८ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ९५ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९७ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

फ्रान्स

कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८९ हजार २२०पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार ८८३ पुगेको छ ।

संक्रिमतमध्ये ६८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९१ हजारमा काेरोना संक्रिय रहेको छ । तीमध्ये १ हजार ३०२ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

जर्मनी

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ८३ हजार ७६५ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ८१८ पुगेको छ । अहिले त्यहाँ ९ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ९०० भने पूर्णरुपमा निको भइसकेका छन् ।

टर्की

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ६४ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार ५६३ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख २८ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३१ हजारमा काेराेना सक्रिय रहेकाे छ ।

इरान

इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ८७८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ५४ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख २१ हजार निकाे भएका छन् । अहिले त्यहाँ २५ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

पेरू

पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख ७० हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ४ हजार ८३४ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ६८ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

चीन

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार ३१५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८३ हजार २२ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

नेपाल

नेपालमा पनि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १ हजार ८ सय ११ पुगेकाे छ । संक्रमितमध्ये २११ जना पूर्णरूपमा निकाे भएका छन् भने ८ जनाकाे ज्यान गएकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh