काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ । सत्ता समीकरण र चुनावी समीक्षा गर्न पदाधिकारी बैठक बसेको हो ।
.jpg)
हिजो पनि पदाधिकारी बैठक बसेको थियो । बैठकले सत्ता समीकरणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको यो निर्णयपछि राजनीति तरंगित बनेको छ ।
.jpg)
