Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गगन थापालाई शेखरको सुझाव, ‘बाहिर धेरै हल्ला नगर्नू ,हल्का भइन्छ’

गगन थापालाई शेखरको सुझाव, ‘बाहिर धेरै हल्ला नगर्नू ,हल्का भइन्छ’

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसबाट हुने भएपनि प्रधानमन्त्रीका लागि अनावश्यक हल्ला भएको बताएका छन् ।

उनले महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बन्नका लागि प्रक्रिया पुरा गर्नुपर्ने भएकाले बाहिर धेरै हल्लन नगर्न पनि सुझाव दिएका छन् । उनले भने,‘ धरै हल्ला गर्दा हल्का भइन्छ, प्रधानमन्त्री भइदैन् ।’

बिहीबार आफ्नै निवास विराटनगरमा पत्रकार सम्मेलन गरी हाल कायम रहेको गठबन्धनले निर्वाचन पछि पनि निरन्तरता पाउने र नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने कोइरालाले बताए । उनले सत्ता गठबन्धनका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगै अन्य साना दलहरू पनि नयाँ सत्ता समिकरणमा थपिन सक्ने बताए ।

उनले भने ‘गठबन्धनका मुख्य दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीसँगै केही साना दलहरू पनि सरकारमा आउने संभावना छ ।’ कोइरालाले नेपाली कांग्रेसमा प्रधानमन्त्री को हुने भन्नेबारे विषय संसदीय दलको निर्वाचन पछि मात्रै थाहा हुने स्पष्ट पारे । उनले संसदीय दलभित्र जसले बहुमत पुर्याउन सक्छ, उही नेपाली कांग्रेसको संसदीय दलको नेता र प्रधानमन्त्री बताए ।

कोइरालाले आफु प्रधानमन्त्रीको दौडमा रहने कि नरहने भन्ने कुरा संसदको संख्यामा निर्भर रहने र काठमाडौं पुगेपछि सभापति र अन्य नेताहरूसँग छलफल गरेरमात्रै जवाफ दिने बताए । कांग्रेसका महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने चर्चाको विषयमा कोइरालाले हल्ला गरेर मात्रै प्रधानमन्त्री हुन नसकिने बताए ।

बाहिर हल्ला गरेर प्रधानमन्त्री हुने चाहना गरेर मात्रै प्रधानमन्त्री हुन नसकिने भन्दै कोइरालले भने ‘संसदमा बहुमत पुर्याउनुपर्छ । बन्ने  प्रक्रियामा जाउँ त्यसपछि एउटा रिजल्ट आइहाल्छ । तर, धेरै हल्ला गरियो भने काम पनि बन्दैन र अरुको नजर हल्का पनि भइन्छ ।’

उनले अबको मुख्य एजेण्डा सुशासन भएकाले सुशासन विना देश चल्न नसक्ने भन्दै भ्रष्टाचारका कारण देश धरासायी भएको, भ्रष्टाचार न्यूनीकरण र सुशासन अबको सरकारको प्राथमिकता हुनुपर्ने बताएका कोइरालाले विराटनगरलाई राजनीतिक राजधानीका लागि पुनःस्थापित गर्ने दाबी पनि गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh