Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मतदातालाई प्रधानमन्त्री देउवाकाे अपिल–हामी कुरा हैन काम गर्छाैं भन्नेमा विश्वास गर्नुस्

मतदातालाई प्रधानमन्त्री देउवाकाे अपिल–हामी कुरा हैन काम गर्छाैं भन्नेमा विश्वास गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको निर्वाचनमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन मतदातालाई आग्रह गरेका छन् । आज बिहान एक भिडियो सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताउँदै निर्वाचनको ऐतिहासिक महायज्ञ सफल पार्न आग्रह गरेका हुन् । 

उनले जहानियाँ राणाशासनविरुद्धको आन्दोलनदेखि अहिलसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको उल्लेख गर्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिकाे मार्गमा अघि बढाउनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक तथा सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेकाे बताउँदै प्रधानमन्त्री देउवाले अब मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै रहेकाे बताएका छन् । 

‘२०४६ सालपछि मुलुकले आर्थिक र समाजिक विकासमा एउटा बाटो लिएको छ । तर पनि अझै धेरै काम गर्न बाँकी छन् । हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढ्नेछौँ’, भिडियाेमा प्रधानमन्त्रीले भनेका छन् । 

उनले शासन प्रणालीलाई उत्कृष्ट पारेर सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको वर्ग र समुदायको उत्थानमा नेपाली कांग्रेसको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै प्रधानमन्त्री देउवाले यसमा अझै परिणाम देखिनेगरि काम अघि बढाइने बताएका छन् । 

निर्वाचनमा मतदाताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुई–दुई पटक संसद विघटन भएपछि असहज र अन्यौलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर रहेकाे पनि सुनाएका छन् । 

सहमति र सहकार्यकाे जगमा गठबन्धन सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलकुलाई अघि बढाउन दृघसंकल्पित रहेकाे बताउँदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘हामी कुरा होइन काम गर्नेछौँ भन्नेमा विश्वास दिलाउँदै निर्वाचनलाई लाेकतन्त्रकाे उत्सवकाे रूपमा लिन अपिल गर्दछु ।’

हेर्नुहाेस् भिडियाे :

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh