Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लहानमा कोरोना कहर, मेयर मुनी बेखर ?

दिनेश्वर गुप्ता

लहान, १८ जेठ । सिरहामा कोरोना संक्रमण संख्या बढ्दै गएपनि स्थानीयतहले आवश्यक जिम्मेवारी वहन नगरेको गुनासो आउँन थालेको छ । यसमा पनि लहानको अवस्था खुलमखुला रहँदा मेयर मुनी साह गर्दै छन् त ? व्यापक प्रश्न उठ्न थालेको छ ।
सामाजिक संजाल फेसबुकमा मनोजकुमार यादव लेख्छन् — कोरोना संक्रमण रोकथाम गर्न लहानमा प्रहरी प्रशासनको मात्र जिम्मा छ जस्तो लाग्छ । जनप्रतिनिधिको जिम्मेवारी छैन । लकडाउन खुकुलो हुनुको कारण जनप्रतिनिधि हो । प्रहरी हैन उल्लेख गरेका छन् ।

रेडियोकर्मी फिरोज शेखले आज मात्र लहानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान ५ स्थित तरकारी बजारमा भिड् रोकिएको छैन । यस्तो संक्रमणको अवस्थामा आज लहानको नयाँ बजारमा सयौको भिड्मा तरकारी हाटबजार लागेको छ । अवस्था हेर्नुस् । के भन्नु हुन्छ ? उनले फोटोसहित स्टाटस लेखेका छन् ।
पार्वती सुब्बाले नेपालमा के भन्नु अमेरिका, इटली अनि स्पेनमा पनि अटेरी मान्छे धेरै रैछन् । लाग्छ अब मान्छेहरुलाई मृत्युसंग पनि डर लाग्न छाडेको छ उनीले फेसबुकमा स्टाटस् लेखेका छन् ।

लहान ७ का वडाध्यक्ष राकेश रोशन गुप्ता लेख्छन् — हामी नसुध्रे प्रहरी र जनप्रतिनिधिसंग जादुको छडी छैन । प्रहरी जनप्रतिनिधी कराईरहन्छ बुझ्ने पढेलेखेका महानुभावहरु खितितिती हाँसेर मजाक बनाई रहन्छन् । अहिले सचेत नभए कोरोनाले धेरै जनाको बलिदानी लिन्छ उनले सामाजिक संजालमा लेखेका छन् ।
कोरोना संक्रमण बढेपनि यसलाई रोकथाम गर्न लहान नगरपालिकाका मेयर मुनी साहले खासै कार्यक्रमहरु अघि नबढाएको जनता समाजवादी पार्टीका लहान नगर अध्यक्ष भोगेन्द्र पासमानको दावी छ । लहान नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन गरेको छ । क्वारेन्टाइनमा तातो पानीको अभाव रहेको छ ।
नगरपालिकाले साबुन पानीले हात धुनको लागि बजारक्षेत्रमा राखिएको टंयाकीमा पानी नरहेको पत्रकार रवीन्द्र श्रेष्ठले सामाजिक संजालमा स्टाटस् लेखेका छन् । नगरपालिकाले आफ्ना जनतालाई व्यवस्थापन गर्न नगरसिमाभित्र विशेष प्रहरी खटाउँनुपर्ने । प्रचारप्रसारमा व्यापकता गर्नुपर्ने । वडा वडामा स्वास्थ्य व्यवस्थापनको कार्य सक्रिय पार्नुपर्ने । गरिब विपन्नवर्गको लागि दोस्रो चरणको राहतको व्यवस्थापन गर्नुपर्ने । घर घर खाद्यान्नको लागि कार्य थालनी गर्नुपर्ने । दैनिकी नगरको कार्य व्यवस्थावारे बुलेटीन जारी गर्नुपर्नेलगायतको कार्य अघि नबढेको जनगुनासो छ । लहानमा कोरोना संक्रमण सँख्या ८ पुगेको छ भने जिल्लाभरी २५ जनामा कोरोना संक्रमण रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh