Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको योगदान महत्त्वपूर्ण’ : मुख्यमन्त्री राउत

‘शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको योगदान महत्त्वपूर्ण’ : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयद्वारा जनकपुरधाममा आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रममा मुख्यमन्त्री राउतले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीको निष्पक्ष एवं महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावपछि प्रदेश प्रहरीको भर्ना अगाडी बढाउनका लागि संघीय सरकारले आग्रह गरेको बताउँदै प्रदेश सरकारको अनुभूति गराउनका लागि पनि प्रहरी सङ्गठन प्रदेश सरकार मातहत हुनुपर्नेमा जोड दिनुभयो ।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपालको शान्ति सुरक्षामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै मधेश प्रदेश सरकारले संघीय सरकारको अवरोधका कारणले प्रदेशमा प्रहरी भर्ना गर्न नसकेको बताउनुभयो ।

मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक मकसुद आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नेपालको शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नमा प्रहरीको भूमिका महत्पूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान दिएका लाईफ नेपाल नामक संस्थालाई सम्मानित गरिएको थियो । यसैगरि सहिद परिवारहरूलाई पनि मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh