Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सेनाका ४१ जना अधिकृतको सरुवा

सेनाका ४१ जना अधिकृतको सरुवा

काठमाडाैं । नेपाली सेनाले आफ्ना ४१ जना अधिकृतको सरुवा गरेको छ । असोज २७ गते प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) दुई जना, सेनानी (मेजर) १७ जना, क्याप्टेन २१ जना र एक जना लप्टनको सरुवा गरिएको सेनाले जनाएको छ ।प्रमुख सेनानीहरूमध्ये गौरीबक्स गणका कुलचन्द्र श्रेष्ठलाई मध्य पृतना हेडक्वार्टरमा लगिएको छ भने गुरुबक्स गणका राजेन्द्र बोगटीलाई मध्य पश्चिम पृतना ेडक्वार्टरमा सरुवा गरिएको छ ।

सेनानीहरूमध्ये अजयदल गणका विकास शाक्यलाई मध्य पश्चिम पृतना हेड क्वार्टरमा, सोही गणका गेलङ लामालाई मध्यपूूर्वी पृतना हेड क्वार्टरमा सरुवा गरिएको छ भने गौरीबक्स गणका पदमबहादुर खड्कालाई गौरीबक्स गुल्मको गुल्मपति बनाइएको छ ।

यस्तै महावीर गण (रेञ्जर) का सरोज नेपाललाई गुरुबक्स गुल्मको गुल्मपति, गुरुबक्स गणका शिवहरि विष्टलाई विशेष फौज बाहिनी, विकास तथा यान्त्रिक सेवा निर्देशनालयका नवराज थापालाई गुल्मपति बनाएर त्रिपुरादल गुल्ममा लगिएको छ ।सरुवा भएका अन्य सेनानीहरूमा गौरीबक्स गणका प्रेमबहादुर तामाङलाई मध्य पृतना हेडक्वार्टरमा, सैनिक परिवहन गणका विशाल शमशेर थापालाई कुमारी दलको गुल्मपति, अजयदल गणका प्रयोजन श्रेष्ठलाई अमरदल गुल्ममा गुल्मपति बनाइएको छ ।

अजयदल गणका सेनानी चन्द्रबहादुर थापालाई अजयदल गुल्मको गुल्मपति, गौरीबक्स गणका दीपक थापालाई मध्य पृतना हेडक्वार्टर, गुरुबक्स गणका प्रकाश खड्कालाई सुदूरपश्चिम पृतना हेड क्वार्टरमा सरुवा गरिएको सेनाको पत्रमा उल्लेख छ ।सेनानी सुशीलकुमार राउतलाई गुरुबक्स गणबाट गरुडदल गणमा, हरिबहादुर श्रेष्ठलाई गौरीबक्स गणबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरमा, मानबहादुर गुरुङलाई अजयदल गणबाट मध्यपूर्वी पृतना हेड क्वार्टरमा लगिएको छ । सेनानी निरञ्जन लामिछानेलाई गौरीबक्स गणबाट मध्यपश्चिम पृतना हेड क्वार्टरमा, अजयदल गणका दीपककुमार कार्कीलाई मध्य पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ ।

सरुवा भएका सहसेनानीहरूमा भीमसेनकुमार भण्डारीलाई गुरुबक्स गणबाट गुरुबक्स गुल्ममा, प्रकाशकुमार कार्कीलाई गुरुबक्स गणबाट गुरुबक्स गुल्ममा, दिनेश पन्थलाई पनि गुरुबक्स गणबाट गुरुबक्स गुल्ममै लगिएको छ । त्यसैगरी प्रकाशकुमार कार्कीलाई गुरुबक्स गणबाट त्रिपुरादल गुल्ममा सरुवा गरिएको छ ।

गौरीबक्स गणका सहसेनानी ताराबहादुर घर्ती क्षेत्रीलाई कुमारी दल गुल्म, अजयदल गणका जगतबहादुर खड्कालाई अजयदल गुल्ममा, गौरीबक्स गणका राजेन्द्र अर्याललाई गौरीबक्स गुल्ममा, गौरीबक्स गणका हरिबहादुर क्षेत्रीलाई गौरीबक्स गुल्ममा सरुवा गरिएको छ ।सरुवा भएका उपसेनानीहरूमा खड्गबहादुर निरौलालाई अजयदल गणबाट अजयदल गुल्म, सूर्यबहादुर सिलवाललाई अजयदल गणबाट अजयदल गुल्ममा, अजितकुमार थापालाई गौरीबक्स गणबाट कुमारीदल गुल्ममा, सुदेश बोहरालाई अजयदल गणबाट अमरदल गुल्ममा, रवीन्द्र श्रेष्ठलाई अजयदल गणबाट अमरदल गुल्ममा र प्रियाङ्क बस्नेतलाई गुरुबक्स गणबाट त्रिपुरादल गुल्ममा सरुवा गरिएको छ ।

गौरीबक्स गणकै सहसेनानी राजकुमार लामालाई सरुवा गरेर गौरीबक्स गुल्ममा, सुरेश पुन मगरलाई गुरुबक्स गणबाट गुरुबक्स गुल्ममा, रेशमराज अधिकारीलाई गौरीबक्स गणबाट गौरीबक्स गुल्ममा, कमलबहादुर तामाङलाई गौरीबक्स गणबाट कुमारीदल गुल्ममा सरुवा गरिएको छ ।सहसेनानी विशेष थाङ्देन अजयदल गणबाट अजयदल गुल्ममा, रामकैलाश चौधरी गुरुबक्स गणबाट त्रिपुरादल गुल्ममा, ललितबहादुर बमलाई गुरुबक्स गणबाट गुरुबक्स गुल्ममा र उपसेनानी डम्बरबहादुर बुढा अजयदल गणबाट अमरदल गुल्ममा सरुवा भएका छन् ।

सेनाले चारवटा आधारमा सरुवा गरिएको पनि पत्रमा जनाएको छ । जसमा अधिकृत सरुवा÷काज नियुक्ति निर्देशिका, २०७७ बमोजिम र गुल्मपति नियुक्तिको हकमा विशेष फौजसम्बन्धी तालिमप्राप्त अधिकृतहरूमध्ये गुल्म कमाण्ड गर्न चौकी ज्येष्ठ सेनानीहरूको योग्यता तथा क्षमताको आधारमा प्राथमिकतामा राखी सरुवा नियुक्ति गरिएको पत्रमा उल्लेख छ ।

त्यसैगरी कमाण्ड विशेष गणहरूमा कार्यरत प्रमुख सेनानी तथा सेनानीहरूलाई पृतना हेडक्वार्टर, बाहिनी अड्डा तथा युनिटको खड़ा दरबन्दीलाई मध्यनजर गरी सरुवा नियुक्ति गरिएको उल्लेख छ । त्यसैगरी युनिटहरूमा न्यूनतम हुनुपर्ने संख्यालाई प्राथमिकतामा राखी सरुवा नियुक्ति गरिएको पनि सेनाको भनाइ छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh