Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शिलान्यास भएको आठ वर्षपछि काभ्रेमा प्रहरी एकेडेमीको निर्माण सुरु

शिलान्यास भएको आठ वर्षपछि काभ्रेमा प्रहरी एकेडेमीको निर्माण सुरु

काभ्रे । भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतिस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भूमि पूजन गरेर निर्माणको सुरुवात गरेका हुन् ।

कार्यक्रममा गृहमन्त्री खाणले समाजमा नयाँ–नयाँ अपराध र आपराधिक प्रकृतिहरूको विकास भइरहेको र शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको दायरा समेत फराकिलो हुँदै गईरहेको अवस्थामा यस्तो परिवेश र परिस्थितिसँग जोडिएर आउने सुरक्षा र आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक रहेको बताए ।

गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका अपराधहरूको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न गुणस्तरीय प्रशिक्षण महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षणको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी समग्र प्रहरी संगठनको क्षमता विकास हुने र समष्टिगत रुपमा सिंगो संगठनको उत्पादकत्व वृद्धि हुने बताए ।

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने उक्त प्रतिष्ठानले दक्ष र सक्षम प्रहरी जनशक्ति उत्पादन गरी जनअपेक्षा बमोजिम गुणस्तरीय र भरपर्दो प्रहरी सेवा प्रदान गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपाल प्रहरीको तालिमको गुणस्तर वृद्धि गरी नेपाल प्रहरीका अधिकृतहरूलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन मद्दत गर्नुका साथै नेपाल प्रहरीमा सकारात्मक परिवर्तनको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन् ।

गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि निरन्तर सौहार्द र सुमधुर रहेको, दुवै राष्ट्रबीच राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत हेरक क्षेत्रमा साथ र सहयोग रहेको चर्चा गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कार्यमा भारतीय सहयोगमा निर्माण हुन गइरहेको परियोजनाले इँटा थप्ने कार्य गरेको उल्लेख गरे ।

यस परियोजना नेपाल प्रहरीको लागि एक गौरवशाली र महत्वपूर्ण परियोजनाको रूपमा रहेको बताउँदै उनले परियोजना सम्पूर्ण निर्माण कार्य समय सीमाभित्रै सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गरे । साथै यस परियोजना निर्माणमा सहयोगको लागि भारत सरकार, भारतीय दूतावास काठमाडौं, स्थानीय सरकार, सम्बद्ध अन्य निकाय तथा पदाधिकारीहरू र स्थानीयबासीलाई धन्यवाद दिँदै परियोजनामा आवद्ध निर्माण व्यवसायी कम्पनीलाई कार्य सफलताको शुभकामना दिएका छन् ।

सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच राम्रो सम्बन्ध रहेको चर्चा गर्दै नेपाल र भारतबीच भौतिक संरचना निर्माण लगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत आपसी सहयोग हुँदै आएको बताए । यस परियोजना निर्माण पनि भारत र नेपालबीचको आपसी सहयोग र सम्बन्धको उदाहरण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट संचालन हुने विभिन्न तालिमहरू तथा आवश्यक प्रविधिको सहयोगको लागि भारतीय दूतावास सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य नेपाल प्रहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको बताए । आधुनिक भौतिक संरचनाको अभावले अन्तर्राष्ट्रिय स्तरको तालिमहरू संचालन गर्न नसकिएको उल्लेख गर्दै यस परियोजना निर्माण पश्चात अन्तर्राष्ट्रिय स्तरको तालिमहरू समेत संचालन गर्नमा यस परियोजना कोसेढुंगो सावित हुने उनको भनाई थियो ।

२५ नोभम्बर २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा भएको थियो । त्यतीबेला नै भर्चुअल माध्यमबाट गरिएको शिलान्यास कार्यक्रम विभिन्न चरणमा हुँदै कार्यान्वयनको अवस्थामा आइपुगेको हो । १२ जुलाई २०२५ सम्ममा अनुमानित १० अर्ब १ करोड ५१ लाख १ रूपैयाँ लगातमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख, धुलिखेल नगरपालिकाका प्रमुख, पनौति नगरपालिकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, धुलिखेल, बनेपा तथा पनौति नगरपालिकाका उपप्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, भारतीय राजदूतावासका पदाधिकारीहरू,काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू उपस्थित थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh