Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बदलिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न प्रहरी सफल : गृहमन्त्री खाण

बदलिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न प्रहरी सफल : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बदलिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरी सफल देखिएको बताएका छन् ।

खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् ।

बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा आयोजित उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी खाणले सबैको सहयोगमा अपराध नियन्त्रण हुने बताए ।

उनले बदलिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको बताए ।

जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताए । गृहमन्त्री खाणले उक्त दायित्व पूरा गर्न सुरक्षा निकायलाई अझै सवल तथ सुदृढ गर्नुका साथै स्रोत साधन एवम् क्षमता अभिवृद्धि गर्न नेपाल सरकार सदैव तयार रहेको बताएका छन् ।

अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अपराधीलाई कानूनी दायरामा ल्याउन देखिएका जटिलतालाई छिटो छरितो र निष्पक्ष रूपमा सम्बोधन गर्न समीक्षा गोष्ठीमा हुने छलफल महत्वपूर्ण रहने खाणले बताए ।

गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाको कार्य गर्न तथा जनतामा नयाँ उत्साह भर्न र अपराधमा संलग्न व्यक्तिहरूलाई अपराधिक क्रियाकलापबाट पछि हट्ने अवस्था सिर्जना गर्न समेत गोष्ठीले महत्वपूर्ण निचोड एवम् निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन् ।

खाणले कोभिड–१९ को महामारी नियन्त्रणको साथै प्रकृतिक विपदको समयमा पीडितहरूको उद्दार लगायतका गतिविधिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिई निभाएको भूमिकाको प्रशंसा समेत गरेका छन् ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवम् न्याय निरूपणको साथै पीडितलाई न्याय दिलाउने सन्दर्भमा गोष्ठी महत्वपूर्ण हुने बताए ।

अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अपराध अनुसन्धनामा सरोकारवाला निकाय एवम् स्थानीय तहसँग सहकार्य तथा समन्वय गरेर जानुपर्ने बताए ।

गृहसचिव टेकनारायण पाण्डेले अपराध नियन्त्रणमा देखिएका चुनौतिहरूलाई गोष्ठीबाट आउनु निचोड तथा विश्लेषणहरूले आगामी दिनमा नीति निर्माण गर्न आवश्यक राय सुझाव प्राप्त हुने बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अपराध अनुसन्धान एवम् नियन्त्रणका लागि महानगरभित्र सीसीटीभी क्यामेरा जडानमा नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने बताएका छन् ।

काठमाडौंमा अनाधिकृत रूपमा फालिने फोहोर मैलाको नियन्त्रणमा समेत प्रभावकारी हुने उनले बताएका छन् ।

बढ्दो साईबर क्राइम तथा अन्य अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सम्बन्धित निकायहरूले ईमान्दारीता पूर्वक भूमिका वहन गरेमा थप सहजता हुने विश्वास उनले व्यक्त गरेका छन् ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले वर्तमान अवस्थामा अपारध अनुसन्धानको शिलशिलामा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले भोग्नुपरेका समस्याहरू, अनुसन्धान अधिकृतको भूमिका एवम् अधिकारको प्रयोग सन्बन्धी वृहत रुपमा यस गोष्ठीमा छलफल हुने बताए ।

छलफलबाट आउने निष्कर्ष महत्वपूर्ण हुने बताउँदै सिंहले प्राप्त निष्कर्षलाई प्रतिवेदनको रूपमा तालुक गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा पेश गरिने बताएका छन् ।

आईजीपी सिंहले पीडितलाई न्याय दिलाउन तथा अपराध अनुसन्धान एवम् नियन्त्रणमा निष्पक्ष, निर्भय, निडर र निर्धक्क रूपमा प्रमाणमुखी अनुसन्धानमा संलग्न हुन अनुसन्धान अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रविधिको प्रयोगमार्फत् हुने आर्थिक एवम् साइबर अपराधहरू बढिरहेको र हाल यससम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतबाट मात्र सुनुवाई हुँदै आएको बताएका छन् ।

सिंहले कम्तिमा प्रादेशिकस्तरमा सुनुवाईको व्यवस्था हुनुपर्नेमा बताएका छन् ।

फौजदारी न्यायप्रणलीका तीन पिलर अनुसन्धान, अभियोजन र न्याय निरुपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पीडकले सजाय पाउने उनले उल्लेख गरेका छन् ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला बालबालिका विरूद्ध हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाका हरेक वडा महिला सेलको स्थापनाको लागि आवश्यक कार्य बिधि तयार गरिएको उल्लेख गरेकी छिन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रबहादुर धानुकले धन्यवाद ज्ञापन गरेका थिए ।

धानुकले काठमाडौं उपत्यका मातहतका कार्यालयलाई अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh