Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी हेडक्वाटर नक्सालबाट ‘अनावश्यक’ जनशक्ति हटाइँदै

प्रहरी हेडक्वाटर नक्सालबाट ‘अनावश्यक’ जनशक्ति हटाइँदै

सुरुमा डेढ सय कर्मचारीलाई फिल्डमा खटाइयो 

काठमाडौं । प्रहरी हेडक्वाटर नक्सालबाट ‘अनावश्यक’ जनशक्ति हटाउन थालिएको छ । हालै १ सय ४६ जनलाई फिल्डका कार्यालयमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयलाई ‘स्मार्ट’ बनाउने योजनाअनुसार केही कर्मचारीलाई फिल्डमा खटाउन थालिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

‘प्रधान कार्यालयमा काजमा कार्यरतलाई उनीहरूकै दरबन्दीमा खटाइएको छ,’ उनले भने, ‘यहाँ काम नभएका अन्य प्रहरीलाई पनि फिल्डमा पठाइएको छ । प्रधान कार्यालयमा जनशक्ति कम गरी स्मार्ट शैलीमा चलाउन थप गृहकार्य भइरहेको छ ।’ 

कामको अत्यधिक चाप भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा उपत्यकाका विभिन्न जिल्लामा प्रधान कार्यालयका जनशक्ति खटाइएको हो । पहिलो चरणमा कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी नायब निरीक्षकसम्मलाई खटाइएको छ । 

प्रहरी मुख्यालयमा जनशक्ति व्यवस्थापनबारे हालै एक अध्ययन भएको थियो । जसमा दुई सयभन्दा धेरै जनशक्ति अनावश्यक रहेको प्रतिवेदन बनेको छ । सोही प्रतिवेदनका आधारमा जनशक्ति कटौती सुरु भएको हो । प्रधान कार्यालयमा धेरै प्रहरी काज मिलाएरसमेत बसेका छन् ।

प्रधान कार्यालयमा काम सजिलो हुने भएकाले पनि धेरैले रोज्ने गरेका छन् । ‘कतिपयले पारिवारिक समस्या देखाएर त कतिले पढाइको कारण देखाएर सोर्सफोर्सका आधारमा सजिलो ड्युटी हुने कार्यालय रोज्ने गरेका छन्,’ प्रधान कार्यालयका एक अधिकारीले भने, ‘यसले आवश्यक ठाउँमा प्रहरी नहुने, तर काम कम हुने कार्यालयमा धेरै हुने भएकाले यसमा सुधार थालिएको हो ।’ 

प्रधान कार्यालयको दरबन्दी कटौतीका लागि १० वर्षदेखि प्रयास हुँदै आएको छ । उपेन्द्रकान्त अर्याल आइजिपी हुँदा उनले तत्कालीन डिआइजी प्रकाश अर्यालको संयोजकत्वमा एक कार्यदल बनाएर यसबारे अध्ययन गराएका थिए ।

जसले एक सय ९२ दरबन्दी कटौती गरेर तराईका जिल्लामा मिलान गर्न सिफारिस भएको थियो । प्रकाश अर्याल पछि आफैँ आइजिपी भए, तर त्यो प्रतिवेदन कार्यान्वयन हुन सकेन । अहिले बल्ल प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयको जनशक्ति फिल्डमा खटाउन थालिएको छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh