Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतसँग महाकाली सन्धी गर्ने बेला ओलीले गम्भीर गल्ती गरे : जसपा नेता महतो

आलोक यादव

काठमाडौं,जेठ १५ गते बिहिवार । नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतोले भारतसँग महाकाली सन्धी गर्ने बेला ओलीले गम्भीर गल्ती गरेको बताए । उनले सन्धी गर्ने बेला महाकाली नदीको मुहान कहाँ छ भनेर ओलीले किन ध्यान नदिएको भनेर प्रश्न गरेका छन् ।

‘अहिलेका प्रधानमन्त्री केपी ओलीले त्यस बेला महाकाली सन्धी गर्दा के हेर्नुभएको थियो ?’, जसपाका नेता महतोको प्रश्न छ, ‘त्यो बेला महाकालीको मुहान काहाँ थियो भनेर किन खोजिएन ?’

भारतसँग महाकाली सन्धी गर्ने बेला तत्कालीन एमालेका नेताहरू माधवकुमार नेपाल, खड्गप्रसाद ओली, विद्यादेवी भण्डारीसहितका नेताहरूले समर्थन जनाएका थिए ।

महाकाली सन्धीको समर्थन गरेको भन्दै तत्कालीन एमालेका नेताहरू बामदेव गौतम, सीपी मैनाली, आरके मैनालीलगायतले विरोध गरेर पार्टी नै विभाजन गरेका थिए । ओलीमा पछिल्लो समय देखिएको राष्ट्रियताले नोक्सानी गर्ने संकेट महतोको थियो ।

महतोले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने बताए ।

जसपाका नेता महतोले लिम्पियाधुरा, कालापानी र लिपुलेक ५० वर्षसम्म अहिलेका राजनीतिक दलका नेताहरू किन खोजेनन् भनेर प्रश्न पनि गरेका छन् । उनले दलका नेताहरूलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।

‘राष्ट्रघातीहरूले किन नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी ५० औँ वर्षसम्म खोजेनन् ?’, उनले भने, ‘पहिले नेपालको नक्सामा भएको यी भूभागहरू पछि कसरी बेचिए ? अहिलेफेरि कसरी आयो ? यो खोक्रो राष्ट्रवाद हैन र ?’

उनले ७० वर्षपछि संविधान सभामार्फत बनेको सातौँ संविधानमा शासकहरूले आफ्नो गोरुको बाह्रै टक्का गरेर एक्लै अगाडि जान खोजेको आरोप लगाएका छन् ।

‘राष्ट्रिय एकता भएन भने निशान चिन्ह राख्दैमा भूमि फिर्ता आउँदैन’, उनले भने । महतोले भारतसँग कुटनैतिक रुपमा सार्थक वार्ता गर्न पनि सुझाव दिएका छन् ।

महतोले अहिलेको सत्ता नक्सलवादी सोँचले भरिएको बताएका छन् । ‘यो संविधानलाई सबैको संविधान बनाउन संशोधन गर्ने पक्षमा देखिएको छैन’, उनले भनेका छन् ।
‘संविधान संशोधन गर्दा यहि समयमा हामीले उठाएका विषय पनि ल्याउनुपर्छ’, उनले भने, ‘संविधान एकै पटक प्याकेजमा संशोधन गरी जानुपर्छ ।’

‘नक्सलवादी भाव लिएर जानु हुँदैन । जनताको पहिचान र अधिकारलाई पनि लानुपर्छ’, महतोले भने, ‘प्याकेजमा नगइ संविधान संशोधन हुनसक्दैन ।’ जसपा नेता महतोले अहिले भूमिलाई मात्रै राष्ट्रियताभन्दै जनता राष्ट्रियता हैन भन्नु गलत भएको बताए । उनले राष्ट्रियता बलियो बनाउन संविधान सर्वस्वीकार्य हुनुपर्ने बताएका छन् ।
महतोले संविधानकै कारण गणतन्त्रले प्राप्त गरेका उपलब्धिको उपभोग र कार्यन्वयन नभएको बताए ।

‘जुन आशा र विश्वाका साथ नेपाली जनता लडेर मरेका थिए त्यसको प्रतिफल जनताले पाउन सकेका छैनन्’, उनले भने, ‘संविधान निमार्ण गलत तरिकाले भएको र जनताको मतलाई नसमेटिएकाले तल परेका सबैले यो संविधानमा आफ्नो अधिकार पाएका छैनन् ।’

‘संविधान निर्माणको आरम्भबाटै गणतन्त्रको उपेक्षा शुरु भएको हो’, उनले भने, ‘पीडित वर्ग, जनजाती, मधेशी लगायत धेरैमा यो संविधानमा बेइमानी गरिएको छ ।’

‘आन्दोलन गर्दा अब नेपालमा कुनै प्रकारको विभेद हुँदैन भनेका थिए’, उनले भने, ‘दुभाग्य संविधान बनाउने बेला हामीलाई पाखा लगाइयो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh