Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वीरगन्ज आउने तस्करीको कपडा एसएसबीले रोक्दा बिहारको भेलाहीमा झडप

वीरगन्ज आउने तस्करीको कपडा एसएसबीले रोक्दा बिहारको भेलाहीमा झडप

लहान । बिहार रक्सौलको भेलाही सिमानाको कुकुहियाँ गाउँमा बिहीबार बिहान कपडा तस्कर र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच झडप भएको थियो ।

तस्कर समूहले एउटा पिकअप गाडी, ५ वटा ठेला र ४ वटा साइकलमा कपडा लोड गरी विहारको भेलाही नाका हुँदै अवैध रूपले नेपाल पठाउने क्रममा एसएसबीका जवानले नेपाल–भारत सिमानाभन्दा ५० मिटर भारततर्फ रोकेका थिए ।

३ जना तस्कर, २८ पोका कपडा, ठेला र बीआर ०६ जी ९७१९ नम्बरको पिकअप गाडीलाई एसएसबीले नियन्त्रणमा लिएपछि करिब चार दर्जनको संख्यामा आएका तस्करहरूले एसएसबीमाथि आक्रमण गरेको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन एसएसबीले हवाई फाइरिङसमेत गर्नु परेको थियो । झडपमा एसएसबीका ३ जना जवान घाइते भएका छन् ।

रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायतका सामान भित्रिन थालेपछि एसएसबीले विशेष निगरानी बढाएको थियो । ग्रामीण नाकाबाट भित्रिएको कपडा कारोबारीले वीरगन्जको गोदाममा भण्डारण गरी नारायणगढ, पोखरा, काठमाडौंलगायतका सहरमा पुर्‍याउने गरेका छन् ।

एसएसबीले पिक अप गाडी नियन्त्रणमा लिएपछि करिब ५० जनाको संख्यामा रहेका तस्कर समूह भेला भई आक्रमण गरेको भेलाही प्रहरी चौकी इन्चार्ज मनोज कुमारले जनाए । ‘एसएसबीलाई तस्करले घेरा हालेको सूचना पाउनासाथ हामी घटनास्थलमा पुगेका थियौँ,’ चौकी इन्चार्ज मनोज कुमारले भने, ‘पिकअप गाडी, ठेला र साइकलमा लोड भएको ३८ पोका कपडासहित ३ जना तस्करलाई समेत नियन्त्रणमा लिइएको छ ।’

एसएसबीका कमान्डेन्ट विकास कुमारले आत्मरक्षाका लागि जवानले हवाई फायर खोलेको प्रतिक्रिया दिएका छन् । विहार भेलाहीका धर्मवीर चौरसिया, सन्दीप कुमार र मुसहरवाका अखिलेश कुमारलाई नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ । उनीहरूमाथि सरकारी कार्यमा वाधा पुर्‍याएको, हतियार खोसेको, एसएसबीमाथि आक्रमण गरेको आरोपमा नियन्त्रणमा लिई विहारको पूर्वी चम्पारण पलनवा थानाको जिम्मा लगाइएको एसएसबीका कमान्डेन्टले जनाएका छन् । नियन्त्रणमा लिएको ३८ पोका कपडा, पिकअप गाडी, ठेला र साइकललाई शुक्रबार मोतीहारी भन्सार कार्यालयमा बुझाइएको छ ।

एसएसबीका सबइन्सपेक्टर दीपक दारा, जवान मोहित धुर्वे, चिंटीकला बरहालु घाइते भएका छन् ।

बिहीबार बिहानै भेलाहीको भेलवा रेल्वे स्टेसननजिकै हरिओम म्यारिज कम्पलेक्स अगाडि नेपालतर्फ आइरहेका ४ वटा पिकअफ गाडीमा लोड भएको अवैध कपडा पटना कस्टम र एसएसबीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । चारवटै पिकअप गाडी र कपडा थप अनुसन्धानका लागि मोतीहारी कस्टमको जिम्मा लगाइएको एसएसबीले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh