विराटनगर । विराटनगर–कि जमिनको म७३घढसआब्जा दिन७३घढसपर्ने कि रोक्का जमिन फ७३घढसक्का गरिन७३घढसपर्ने माग राखेर एक साता देखी सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरुको मागमा प्रधानमन्त्री शेरबहाद७३घढसर देउवा सकारात्मक देखिएका छन ।

उनले पहिले जमिनको रोक्का फ७३घढसक७३घढसवा गरिदिने र पछि बजेटको ब्यावस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफ७३घढसले सक्दो सहयोग गर्ने बताएका छन । आइतबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगर
पालिकाका प७त्रगयतसर्व मेयर तथा नेका केन्द्रिय सदस्य भीम पराज७३घढसली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बाल७३घढसवाटारमा भेटेर २० बर्षदेखी विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो ।
विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानियको म७३घढसआब्जा पनि विरतण नगरिएको कारण स्थानियले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । प७त्रगयतसर्व मेयर पराज७३घढसलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए ।
आधा घण्टा धैर्य प७त्रगयतसर्वक विराटनगरका समस्या स७३घढसनेका प्रधानमन्त्रीलाई विराटनरको रिङ रोड सिलान्यास भएको ४० बर्ष प७३घढसग्दा पनि नबनेको, विराटनगरको ढ७३घढसवानको समस्या समाधान नभएको, प्रर्दशनी स्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमड७३घढसवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराज७३घढसलीले राखेका थिए ।
अमृत अर्यालका अन७३घढससार प्रधानमन्त्रीले विराटनगरको विकासका लागि आफ७३घढस लाग्ने आवश्वास दिएको बताए । प्रधानमन्त्रीले विराटनगर विमानस्थल पीडितको समस्या नयाँ नागरिक उड्ययन मन्त्री आएपछि आफ७३घढसले तत्काल जग्गा फ७३घढसक्का गरिदिन भन्ने र पछि बजेटको व्यवास्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन काम अघि बढाउने बताए ।
प्रधानमन्त्रीसंगको साक्षात्कारमा अर्याल र पराज७३घढसलीसंगै विराटनगरबाट भेषराज पोखरेल, ज्ञानबहाद७३घढसर खड्का, प्रदिप भगत सहभागि थिए ।
