काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको हो ।

संसदमा सोमबार पेश भएको नीति तथा कार्यक्रमको बारे पार्टीको धारणा तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८
कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं : 9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
© 2020-2026 Janprabhabnews | All Rights Reserved | Privacy Policy