सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवाले अध्यक्ष जितेका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्।

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८
कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं : 9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
© 2020-2026 Janprabhabnews | All Rights Reserved | Privacy Policy