Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वैदेशिक ऋण जनप्रतिनिधि पाल्न र गाडी किन्न खर्च भयो : लिङ्देन

वैदेशिक ऋण जनप्रतिनिधि पाल्न र गाडी किन्न खर्च भयो : लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक ऋणको ठूलो हिस्सा जनप्रतिनिधि पाल्न र उनीहरुलाई गाडी किन्न खर्च हुँदा ऋणको भार बढेको बताएका छन् ।

पार्टीले बिहीबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले २०७४ सालको स्थानीय चुनाव हुँदासम्म ८ खर्ब रहेको वैदेशिक ऋण तीन तहका सरकारका मन्त्री र जनप्रतिनिधिलाई तलब भत्ता र गाडी किन्न खर्च हुँदा ५ वर्षमा दोब्बर भन्दा धेरै १७ खर्ब नाघेको बताए ।

‘अघिल्लो स्थानीय तहको चुनाव हुँदा वैदेशिक ऋण ८ खर्ब थियो, अहिले १७ खर्ब पुग्यो’, लिङ्देनले भने, ‘जनप्रतिनिधि पाल्न र गाडी किन्न यति धेरै ऋण लिएर करको दर र दायरा पनि बढाएर जनताले के पाए ?’ अध्यक्ष लिङ्देनले यही क्रम जारी रहे देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न सक्ने तर्क गरे ।

भ्रष्टाचार मुलुकको मुख्य समस्या रहेको औंल्याउंदै लिङ्देनले आफ्नो पार्टीले जित्ने स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरे । ‘हामीले जितेमा नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्छौं र भ्रष्टाचारीलाई तह लगाउछौं’ लिङ्देनले भने ।सबै विकासको मूल जरो शिक्षा भएकाले आफ्नो दलले पहिलो नम्बरमा शिक्षालाई प्राथमिकता दिएको लिङ्देनले उल्लेख गरे । सभामा राप्रपाका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा, पार्टी सहमहामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा लगायतले देश र धर्म बचाउने राप्रपाको एजेण्डा भएको बताएका थिए ।

एकीकृत समाजवदीका केन्द्रीय सदस्य घिमिरे राप्रपा प्रवेश

सभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सैनामैनाका मीनप्रसाद घिमिरे सहित माओवादी केन्द्र, एमाले छाडेर दर्जनौं व्यक्तिलाई अध्यक्ष लिङ्देनले पार्टी प्रवेश गराएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

1 week पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh