Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुनसरी प्रहरीले पेस्तोल र लागुऔषधसहित कृष पक्राउ परेको दावी, फसाउन नक्कली घटना बनाएको जनप्रतिनिधिको आरोप


जन प्रभाब-सम्बादाता / २०७७ जेठ ८ गते बिहिवार ।

भाण्टावारी : सुनसरी जिल्लाको भाण्टावारीमा मंगलवार आएका सप्तरीका कृष यादवलाई सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको गाडीमा पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिक वडा नम्बर – १४ का कृष भनिने कृष्णकुमार यादवले भारतीय नम्बर प्लेटको बीआर ५० पी १२४१ नम्बरको स्कारपियोमा हतियार तथा लागूऔषध ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले भोक्राहानर्सिङ गाउँपालिका वडा नम्बर – ४ मा उनी सवार स्कारपियोबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ३ थान, डाइलेक्स डीसी १०० एमएलको २५ बोतल, स्पासमोप्रोक्सीभन प्लस ५७६ ट्यावलेट, नाइट्रव्सम १६० ट्यावलेट, नाइट्राभेट ७५ ट्यावलेट र १ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ । 

सप्तरीमा समेत विभिन्न हत्या काण्डमा मुछिएका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले लकडाउनका समयमा लागुऔषध र हतियारसहित उनी सुनसरी आएको सुचनाका आधारमा पक्राउ गरेको दावी गरेपनि कोशी गाँउपालिका वडा नम्बर – ८ का वडाअध्यक्ष विन्देश्वर यादवले भने सुनसरी प्रहरीले कृषलाई भाण्टावारी बजारबाट नियन्त्रणमा लिएर भोक्राहासम्म लगि झुठा आरोपमा फसाउनका लागी हतियार र लागूऔषध फेला परेको घटनामा कुनै सत्यता नभएको दावी गरेका छन । 

वडाअध्यक्ष यादवले एक विज्ञप्ती जारी गर्दै भाण्टावारी बजारमा लकडाउन प्रभावितलाई राहत वितरण गर्नका लागी साझ ४ बजेर ३० मिनेटको समयमा छलफल गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद शर्मा नेतृत्वको टोलीले कृष यादवको स्कारपियो नियन्त्रणमा लिएर खान तलासी गर्दा केही फेला नपारेको जनाएका छन । 

वडाअध्यक्ष यादवले प्रहरीले कृष र उनका सवारी चालक मिथुन यादवलाई नियन्त्रणमा लिएर प्रहरी भ्यानमा लगेपछि कृषको स्कारपियो प्रहरीले आफैले चलाएर लगेकाले प्रहरीले भाण्टावारीमा खान तलासी गर्दा केही फेला नपारेकाले पछि भोक्राहामा हतियार र लागुऔषध फेला परेको दावी झुठा भएको विज्ञप्तीमा उल्लेख गरेका छन । 

वडाअध्यक्ष यादवले भाण्टावारीमा आफनो सामुन्नेमा भेला भएका स्थानियहरुको उपस्थितीमा खानतलासी गर्दा उनको सवारीसाधनबाट कुनै सामान बरामद नभएकाले भाण्टावारीमा जडान गरिएको सिसि टिभीको फुटेज दृष्यमा प्रहरी दावी गरे अनुसारको घटना नभएको जनाएका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh