Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नन्दलाल बैश्य राप्रपा प्रवेश, नेपालगञ्जको मेयरको टिकट पाउने

नन्दलाल बैश्य राप्रपा प्रवेश, नेपालगञ्जको मेयरको टिकट पाउने

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले नन्दलाल बैश्यलाई नेपालगञ्जको मेयरमा उठाउने भएको छ ।यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बैश्य पार्टीबाट टिकट नपाउने भएपछि राप्रपा प्रवेश गरेका छन् ।सत्ता गठबन्धनको भागबण्डामा नेपालगञ्जको मेयर नेपाली कांग्रेसलाई परेपछि नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका बैश्य राप्रपामा प्रवेश गरेका हुन । यसअघि उनले माओवादीबाट मेयर उठ्ने तयारी गरिरहेका थिए ।

बैश्यलाई राप्रपाका उपाध्यक्ष डा.धवलशम्सेर राणोलगायतले बिहीबार स्वागत गर्दे राप्रपा प्रवेश गराएका हुन । वर्तमान मेयर राणाले मेयरमा चुनाव नलड्ने घोषणा गरिसकेका छन् । राप्रपा बाँकेका अध्यक्ष तथा मेयरका आकांक्षी नरेन्द्र पौडेलले बैश्यलाई मेयरको टिकट दिने सहमति अनुसार नै राप्रपा प्रवेश गराएको बताए ।

बैश्यको राप्रपा प्रवेशसँगै चुनावी चहलपहल बढेको अध्यक्ष पौडेलले बताए । ‘हामीले बैश्यलाई प्रवेश गरायौं’, अध्यक्ष पौडेलले भने, ‘एक खालको सहमति नै भएको छ । जुन सहमति अनुसार उहाँ राप्रपाबाट नेपालगञ्जको मेयरमा चुनाव लडुनुहुन्छ ।’नेपालगञ्जमा बैश्य समुदायको उल्लेख्य उपस्थिति रहेकाले उनीहरुको भोट तान्न राप्रपाले बैश्यलाई उम्मेदवार बनाउन लागेको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh