Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दास हत्या प्रकरण : कारण सेक्स, मोबाइल र नशा

दास हत्या प्रकरण : कारण सेक्स, मोबाइल र नशा

काठमाडौं, बैशाख ३। गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका–९ की धर्मा दासको मोबाइलमा एउटा अडियो म्यासेज आयो। त्यसमा एक पुरुषको आवाजमा भनिएको थियो, ‘एकदुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ। हामीले गरेर आको। हामी बोर्डरपारि छौं।

बैंगलोर जान रूपैडियामा छौं।’ त्यहाँ बोलिएको कुरा आफ्नै पति २५ वर्षीय अर्जुनका दासका बारेमा हो भनेर धर्मालाई थाहा थिएन। तर अर्जुन अघिल्लो रातिदेखि नै घर आएका थिएनन्। अर्जुन कहाँ गए भनी धर्माले बिहानैदेखि छरछिमेकमा पुगेर सोधीखोजी नगरेकी पनि होइनन्। तर कुनै अत्तोपत्तो नपाउँदा उनी चिन्तित भइरहेकी थिइन्।

मोबाइलमा अडियो म्यासेज आएपछि धर्मा सीधै इलाका प्रहरी कार्यालय लम्की पुगिन्। त्यसको केही समयमै स्थानीय अमरावती सामुदायिक वनमा टाउको छिनाइएको अवस्थामा शव भेटिएको खबर प्रहरीकहाँ पुग्यो। धर्मासहितको प्रहरी टोली घटनास्थल पुग्दा शव अर्जुनकै रहेको पुष्टि भयो। शव दर्दनाक अवस्थामा थियो। जहीँतहीँ चोटैचोट, रगतैरगत बगेको थियो। गर्धनमुनिको शरीर रूखमा बाँधिएको थियो। घाँटी छिनालेर टाउको भुइँमा फ्याँकिएको थियो।

प्रहरीले तत्कालै घटनाका दोषी फेला पार्न सकेन। अनुसन्धान भने अगाडि बढायो। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले मात्रै अनुसन्धान सम्भव नहुने देखिएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट प्रहरी नायब उपरीक्षक ९डिएसपी० कृष्ण चन्दको नेतृत्वमा विशेष टोली पनि थप गरियो। यही टोलीले घटनाको चार महिनापछि सम्पूर्ण गुत्थी पत्ता लगाएको छ।

घटनामा संलग्न रहेको भन्दै शुक्रबार महानगरीय अपराध महाशाखाले चारजनालाई सार्वजनिक पनि गरेको छ। पक्राउ पर्नेमा अर्जुनकै साथी जानकी गाउँपालिका–९ कै सुमित साउँद, ‘बमे’ भन्ने बमबहादुर बोहरा, ‘रोनी’ भन्ने दिलीप दास र मनोज भण्डारी छन्। उनीहरू सबैको उमेर १९ वर्ष रहेको छ। प्रहरी अनुसन्धानका क्रममा घटनाको कारण सेक्स, मोबाइल र नशा देखिएको छ। सेक्सबाट सुरु भएको घटनाको आधार मोबाइल हुँदै नशासम्मका पुगेर वारदात हुन पुगेको प्रहरीले जनाएको छ।

पहिलो कारण सेक्स

घटनाको पहिलो अध्याय सेक्ससँग जोडिन्छ। अर्जुनसहित अभियुक्त चारैजनाका साथी स्थानीय कमल साउँद हुन्। प्रहरीका अनुसार मृतक अर्जुनकी पत्नी धर्मालाई त्यो अडियो म्यासेज पठाउने व्यक्ति तिनै कमल थिए। घटनाको गुत्थी खोतल्न प्रहरीले सुरुमा उनैलाई पक्राउ गरेको थियो। उनी घटनाको तीन दिनअघि एक युवतीसँग शारीरिक सम्बन्धमा थिए।

सोही अवस्थामा युवतीका बुवाले उनलाई रंगेहात समातेका थिए। त्यहाँबाट उनी भाग्न सफल भए। भाग्ने बेला उनी निर्वस्त्र थिए। भागेर निस्किएका कमलले सुमित साउँदलाई कपडा लिएर आउन भने। कपडा लाइसकेपछि सुमितलाई लिएर कमल आफ्नो घरमा गएर सुते। राती सँगै सुतेका सुमित बिहान चिया खाएर मात्रै आफ्नो घरतिर लागे।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh