Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुनावको बेला पनि २१३ स्थानीय तह निमित्तका भरमा

चुनावको बेला पनि २१३ स्थानीय तह निमित्तका भरमा

काठमाडौं । चुनावको बेला पनि २ सय १३ स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन्। चुनावको बेला स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न निर्वाचन आयोगले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्न सकेन।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार चुनावका बेला २ सय १३ स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन्। यहाँसम्म कि सुगम मानिएका पाँचवटा उपमहानगरपालिकासमेत निमित्तको भर पर्नुपर्ने अवस्थामा छन्।

गत फागुनमै आयोगले चैत १५ सम्म सबै स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार पदपूर्ति कायम गर्न सरकारलाई निर्देशन दिएको थियो। सरकारले उक्त निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको थियो। आयोगको निर्देशनअनुसार सामान्यले निमित्त झिक्न प्रयास पनि गरेको थियो तर यसमा सामान्य सफल हुन सकेन।

सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव रविन्द्रजंग थापाले कर्मचारीको अभावको कारण सबै स्थानीय तहमा निमित्त झिक्न नसकिएको बताए। ‘निर्वाचनका बेला सबै स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार कर्मचारी पठाउन हामीले प्रयास गरेका थियौं,’ थापाले भने, ‘तर कर्मचारीको अभावका कारण सबै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन सकेनौं।’

मन्त्रालयका अनुसार घोराही, तुलसीपुर, नेपालगन्ज, जितपुर सिमरा र कलैया उपमहानगरपालिका निमित्तको भरमा चलेका छन्। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिवसरहको कर्मचारी हुने व्यवस्था छ। तर यी ५ ठाउँमा उपसचिव सरहकै कर्मचारीहरूले निमित्त चलाएका छन्।

यसैगरी १ सय ३ नगरपालिका निमित्तको भरमा चलेका छन्। नगरपालिकामा उपसचिवसरहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ। तर ती नगरपालिकामा शाखा अधिकृतसरहका कर्मचारीहरू निमित्त चलाएका छन्।

यसैगरी गाउँपालिकामा नायब सुब्बासरहका कर्मचारीहरूले समेत निमित्त चलाएका छन्। निमित्तको भरमा चलेका स्थानीय तहमा चुनावको बेला गडबडी हुन सक्ने आशंकाले चैत १५ सम्म निमित्त झिक्न आयोगले सरकारलाई निर्देशन दिएको थियो। निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू पालिका प्रमुखको स्वार्थअनुसार काम गर्न सक्ने र यसले चुनावलाई समेत प्रभाव पार्न सक्ने आयोगको बुझाइ रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh