Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा सिराहा प्रहरी : धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी

एक्सनमा सिराहा प्रहरी : धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी

आलोक यादव / सिराहा । सिराहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिना र ईलाका प्रहरी कार्यालय लहान ( क ) का प्रमुख प्रहरी नायब उपरीक्षक कुमार मैनालीले लागू औषध विरुद्ध कठोर कदम उठाएको छ । सिराहा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेसँगै तिमिल्सिना र लहान प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरीक्षक मैनाली र प्रहरी उपरीक्षक तिमिल्सिनाले लागुऔषध विरुद्ध कठोर कदम चालेको हो ।

लागुऔषध ओसार र प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिराहा मातहत रहेका ईलाका प्रहरी कार्यालय लहानले सन्युक्त अभियान नै संचालन गरेका छन् । सन्युक्त अभियानसँगै छोटो समयमा प्रहरीले ठूलो सफलता हात परेको छ । प्रहरीले लागुऔषधका कुनैपनि घटना पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कानुन बमोजिम कारबाही अघि बढाउने गरेका छन् ।

अभियान अन्तर्गत सिराहाको लहान नगरपालिका १ लोकतन्त्र चौक स्थित पुर्व पश्चिम लोक मार्गमा बिजय चौधरीको कमाण्डमा खटिएको सादा पोषाकको प्रहरी टोलिले विशेष सूचनाको अधारमा पैदल यात्री सिरहाको लहान नगरपालिका – ११ बस्ने नन्दिलाल चौधरीको छोरा अ.बर्ष २१ को दिपेश चौधरीलाई शंकालागी चेकजाँच गर्ने क्रममा निजले आफ्नो पेन्ट मुनी पाईन्टमा रातो रंङको बनावटे झोलामा लुकाई छिपाई राखेको अबैध लागुऔषध नाईट्राभेट १० लेखीएको टेबलेट ३० पत्तामा ३०० पिस ट्याबलेट सहित चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएर कानुन बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

समातिँदै कारोबारी

सिराहा प्रहरीले लहान नगरपालिका २ सिंग्राही मटियर्वा स्थित पोखरीको छेउमा बिजय चौधरीको कमाण्डमा खटिएको सादा पोषाकका प्रहरी टोलिले शंकालागी चेकजाच गर्ने क्रममा लहान न.पा. २ बस्ने रामलोचन महतोको छोरा अ.बर्ष २७ को धनिराम महतोको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखीने खैरो पदार्थ अ.६ ग्राम र डिजिटल सानो तराजू थान-१ फेलापारी निज संगै रहेका ऐ. लहान न.पा. ८ बस्ने रामदेव महतोको छोरा अ.बर्ष २२ को संजय कुमार महतो तथा लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिरहाको लहान नगरपालिका – ३ अस्पताल चौक स्थित लहान ठाडि सडक खण्डमा खटिएको प्रहरी टोलिले पैदल यात्री सिरहाको लहान नगरपालिका २ बस्ने मो. रसिद मियाँको छोरा अ.बर्ष १८ को मो.मुबारकलाई शंकालागी चेकजाच गर्ने क्रममा निजको साथमा लुकाई छिपाई राखेको bupronorphine injection – २४ एम्पुल, promethozine hydrochloride – २३ एम्पुल र diazepam २४ एम्पुलसहित जम्मा ७२ एम्पुल लागुऔषध सहित मानिस पक्राउ गरि ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

सीमावर्ती भारतीय बजारसँग सीधै जोडिने सहायक मार्ग प्रयोग गर्दै आएका लागुऔषध कारोबारीहरूमाथि कडा निगरानी गर्न थालेपछि धमाधम कारोबारी पक्राउ पर्न थालेका एसपी तिमिल्सिनाले बताए ।

भारतीय खुला सीमाको फाइदा उठाउँदै

कारोबारीहरूले कडा खालका लागुऔषध अन्यत्रबाट मगाएर सीमा पारी पुर्‍याउने र उताबाट भरिया युवामार्फत् सिरिञ्ज प्रयोग गर्ने र खाने लागुऔषध भिœयाउने गरेको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाका विभिन्न ठाउँबाट पक्राउ पर्ने युवा, उनीहरूबाट बरामद लागुऔषध र पूर्वपश्चिम सडक क्षेत्रका स्थानबाट कडा खालका लागुऔषधसहित कारोबारी पक्राउ पर्नुले पनि त्यसैको पुष्टि गर्ने एक पूर्वलागुऔषध दुव्र्यसनीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

वितरक र कारोबारी निशानामा

सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले जिल्लाका लागुऔषध वितरक र कारोबारीलाई मुख्य निशाना बनाएर विशेष कार्ययोजनासहित लागुऔषधविरुद्ध अभियान चलाइएको बताए ।

‘भारतीय सीमासँग जोडिएका जिल्लाका नाकामा विशेष निगरानी र चेकजाँच बढाएपछि लागुऔषध कारोबारी र वितरक पक्राउ पर्न थालेका छन्,’ उनले भने, ‘कतिपयलाई घरमै लुकाएर राखेको लागुऔषधसहित पक्राउ गरी कारबाही चलाउन सफल भएका छौँ ।’ प्रहरीको लागुऔषधविरुद्धको अभियानमा नागरिक समाज, बुद्धिजीवी, सामाजिक अभियानकर्मीलगायत सबैको सहकार्यको अपेक्षा गरिएको एसपी तिमिल्सिनाले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh