काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार प्रहरी प्रधानकार्यालय अपराध अनुसंधान बिधालय अन्वेषण योजना तथा बिकास शाखा महाराजगन्ज काठमाडौंमा कार्यरत डीएसपी कुमार प्रसाद मैनालीलाई ईलाका प्रहरी कार्यालय लहान ( क ) को इन्चार्जको जिम्मेवारी दिईएको छ ।
हेर्नुहोस् सूची :





















