Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अन्धो प्रेमको परिणाम – ढुंगाको मन भएकी निर्दयी श्रीमति मीनाको एकरत्ति पनि मन नपग्लिए


श्रीमतिको योजनामा हत्या

बिराटनगर, जेठ ६ गते । मानिस अन्धोप्रेममा परेपछि कतिसम्म निर्दयी हुन्छ भन्ने कुराको दुई दिनअघि इटहरी- १२ खनार स्थायी घर भएका औषधी व्यवसायी देवीप्रसाद दुलालको आफ्नै श्रीमतिको योजनामा हत्या भएको घटनाले पुष्टि गरेको छ । आफ्नै श्रीमान्ले संचालन गरेको औषधी होलसेल पसलमा ४ बर्षसम्म काम गरेको सिरहाका ब्रम्महदेव साहसंग अन्धो प्रेममा परेकी श्रीमति मीना श्रेष्ठ दुलाल सहितको डेढ महिनाअघिको योजना अनुसार निर्मम तरिकाले देवीप्रसादको हत्या गरियो । 
मदिराले मातेपछि हत्या गर्न सजिलो हुन्छ भन्ने कुरा बुझेरै रातको समयमा मीनाले प्रेमी साहलाई मोबाईलमा फोन गरेर घर बोलाएकी थिइन् । मोटरसाईकल चढेर अर्का एक नाताले भाई पर्ने सोनु साह लिएर आएका ब्रम्महदेवलाई ढोका श्रीमति मीनाले खोलिदिएकी थिइन् ।
श्रीमान् मज्जाले निदाई नसकेको जनाउँदै घरको छततर्फ केही बेर बस्न लगाएकी उनले श्रीमान् निदाएपछि इसाराले ब्रम्महदेवलाई बोलाएकी थिइन् । ब्रम्महदेवले श्रीमान् देवीप्रसाद निदाएको कोठा प्रवेश गर्नसाथ प्लाष्टिकको डोरीले घाँटी थिचेका थिए । देवीप्रसाद विउजिएर प्रतिकारमा उत्रिएका थिए । सो क्रममा डोरी चुट्टीएको थियो । यी सबै घटनाबाट मन नपग्लिएकी श्रीमति मीनाले अर्को डोरी दिने शरिर थिच्ने काम गरेकी थिइन् । ब्रम्महदेवसंगै आएका सोनुले देवीप्रसादको खुट्टा थिच्ने काम गरेका थिए ।

घटनाको प्रकृति हेर्दा देवीप्रसाद बाँच्न र हल्ला गर्न निकै ठूलो प्रयास गरेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । प्रतिकारकै क्रममा उनको घाँटीमा लगाएको सुनको सिक्री दुई टुक्रा हुनुले पनि सो कुराको पुष्टि गरेको प्रहरीको भनाई छ । आवाज निस्कने डरले देवीप्रसादको मुखमा कपडाले थुनेको कोठाबाट प्रहरीले बरामद गरेको कपडाबाट प्रमाणीत भएको छ । निकै समय देवीप्रसादले आफ्नो ज्यान बचाउन संघर्ष गरेको देखिएको प्रहरीले जनाएको छ । यतिका गतिविधि हुँदा ढुंगाको मन भएकी निर्दयी श्रीमति मीनाको एकरत्ति पनि मन नपग्लिएको प्रहरीले जनाएको छ । मीना यत्तिसम्म निर्दयी हुनुमा उनको ब्रम्महदेव साहसंगको अन्धोप्रेमको पराकाष्टा बाहेक अरु केही नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ ।

hatya-photo-itahari 1


४ बर्षसम्म आफ्नै औषधी पसलमा काम गर्ने ब्रम्महदेवसंग नचाहिदो सम्बन्ध मात्र नभई श्रीमान्ले आफुमाथि गरेका सबै क्रियाकलाप तत्कालै इमो लगायतका समाजिक सञ्जालबाट तत्कालै ब्रम्महदेवलाई सुनाईहाल्नु र पछिल्लो समय श्रीमान्लाई सबक सिकाउन भन्दै ब्रम्महदेवसंग नजिक भएर कुराकानी गर्नुले उनिहरु बीचको प्रेमसम्बन्ध निकै झाँगिएको निश्कर्ष नजिक प्रहरी पुगेको छ । यद्यपी अनुसन्धान पुरा नभएको प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान पुरा गरेपछि पुनः थप कुराहरु सार्वजनिक गर्ने बताएको छ । प्रहरीले अन्धोप्रेमले पछिल्लो समय नेपालमा अपराध बढ्दै गएको जनाएको छ । 
सानै उमेरबाट एउटै गाँउमा हुर्किएका सगै पढेका र पेपर म्यारिज गरि डेनमार्कसम्म पुगेर दुःख गरेका देवीप्रसाद र मीनाले उत्तै प्रेम विवाह गरेका थिए । डेनमार्कबाट आएपछि विराटनगरमा औषधी व्यवसाय थालेका उनिहरुले व्यापारको लोडकम गर्न सल्लाहामै ब्रम्महदेवलाई ४ बर्षअघि कर्मचारीका रुपमा राखेका थिए । तर, ब्रम्महदेवले औषधीको व्यापारसंगै मीनासंग प्रेम समेत गरेको छिमेकीहरुको भनाई छ । पछिल्लो समय उनिहरु बीचको प्रेम झाग्दिै गएको धेरै प्रमाणहरु फेला पारेपछि देवीप्रसादले ६ महिनाअघि ब्रम्महदेवलाई पसलबाट निकालेका थिए । यो कुराले देवीप्रसाद र मीना बीच अलग अलग खाटमा सुत्ने अवस्थासम्म पुर्याएको थियो । उनिहरु अलग अलग खाटमा सुत्नुले पनि मीना ब्रम्महदेवसंग अन्धोप्रेममा लिप्त भईसकेको प्रमाणित भएको दुलालका आफन्तहरुको भनाई छ । 
श्रीमान् श्रीमतिको सम्बन्ध जस्तो नजिकको अरु कसको हुन्छ र ? तर, मानिसहरु अन्धोप्रेममा परेपछि कत्तिसम्म निर्दयी र अपराधिक मानसिकताले ग्रस्त हुँदा रहेछन भन्ने आफ्ना दाईको हत्या प्रकरणले देखाएको भाई आशिष दुलालको भनाई छ । यस्ता घटनाले श्रीमान् श्रीमतिको जस्तो मजबुद सम्बन्धमाथि पनि अनेक खालका शंका उपशंका गर्ने अवस्था सृजना भएको उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

12 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh