Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चिनियाँ विदेशमन्त्री वाङ ईले अचानक अफगानिस्तान र भारत किन पुगे ?

चिनियाँ विदेशमन्त्री वाङ ईले अचानक अफगानिस्तान र भारत किन पुगे ?

एजेन्सी । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको भ्रमणको औपचारिक घोषणा थिएन ।

भारतमा बिहिबार साँझ पुगेका वाङले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । भारतसँग चीनको सीमामा तनाव भएयता पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो । यसलाई अर्थपूर्ण मानिएको छ । दक्षिण एशियामा बीआरआई मार्फत् चीनको आक्रामक कूटनीतिप्रति भारत सन्तुष्ट छैन । अर्कोतर्फ, चीनको भारतसँगको सीमा समस्याले सम्बन्धमा चीसोपन ल्याएको छ ।

भारत अमेरिका, जापान र अष्ट्रेलियासहित क्वाड सैन्य समूहमा छ । भारतले अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिमा पनि आफूलाई सामेल गरेको छ । चीन इन्डो प्यासिफिकलाई खतरनाक ठान्दछ । चिनियाँ विदेश मन्त्रालयको धारणा आउने गरेको ग्लोबल टाइम्सले सम्पादकीय नै लेखेर इन्डो प्यासिफिक रणनीति अमेरिकाको यूरोपमा नाटोको भूमिका भन्दा खतरनाक भनेको छ ।

चीनको भारतसँग एकातर्फ सीमा समस्या छ भने भारत चीनले प्रतिष्पर्धी ठानेको अमेरिकालगायत पश्चिमाहरुसँग नजिकिदै गएको छ । यस्तो अवस्थाबीच वाङ ई भारत पुगेका छन् । उनले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेट्दैछन् । यसकारण यो भ्रमण अर्थपूर्ण मानिएको छ ।

वाङले बिहिबार नै अचानक अफगानिस्तानको भ्रमण गरेका । उनी काबुल पुग्दा धेरैका लागि आश्चर्यको विषय बन्यो । वाङ तालिवान शासनपछि अफगानिस्तानको भ्रमण गर्ने पहिलो उच्चस्तरीय चिनियाँ नेता हुन् ।

वाङलाई काबुल विमानस्थलमा अफगानिस्तानका कार्यवाहक विदेशमन्त्ती अमिर खान मुट्टकील्े स्वागत गरेका थिए । चिनियाँ सञ्चारमाध्यमले वाङले तालवानका अन्तरिम सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाहा अब्दुल घानी बरादारलाई भेटेको जनाएका छन् ।

चिनियाँ विदेशमन्त्रालयले चीनको अफगान नीतिबारे छलफल गरेको जनाएको छ । जसमा अफगानिस्तानको स्वतन्त्रता, सावैभौमिकता र भौगोलिक एकता, अफगान जनताको स्वतन्त्र चाहनाको सम्मान र अफगानिस्तानको धार्मिक आस्था र परम्पराको सम्मानको विषय छन् । वाङले बीआरआईबारे पनि छलफल गरेको जनाइएको छ ।

वाङले पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका थिए । उनी नेपाल आउँदैछन् । यसपटक दक्षिण एशियाको महत्वपूर्ण भ्रमण गरेर वाङले चिनियाँ नीति र पछिल्लो रणनीतिबारे पनि छलफल गरेको बुझिएको छ । दक्षिण एशियाका कतिपय देशमा चीनले बीआरआईलाई अगाडि बढाएको छ । कतिपय देशमा बढाउने प्रक्रियामा छ । चीनको बीआरआइप्रति भारत भने सतर्क बनेको छ । यसलाई दक्षिण एशियामा चीनको प्रभाव बढाउने रणनीतिको रुपमा बुझेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh