Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मन्त्री श्रेष्ठ र सिसेल्समा रहेको नेपाली श्रमिकहरुबीच अन्तक्रिया सम्पन्न

मन्त्री श्रेष्ठ र सिसेल्समा रहेको नेपाली श्रमिकहरुबीच अन्तक्रिया सम्पन्न

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको भ्रमण दलसहित अफ्रीकी मुलुक सिसेल्समा रहेका नेपाली श्रमिकहरुबीचदक्षिण अफ़्रिकि मुलुक सिसेल्समा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विभिन्न क्षेत्रमा कार्यरत ३ सय ५० भन्दा बढी नेपालीहरुको उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सिसेल्ससंग नयाँ श्रम सम्झौताको लागि पहल गर्ने, अवैधानिक तवरबाट नेपाली श्रमिकलाइ ठगी गर्ने गरेको गुनासो धेरै आइरहेको समस्यालाइ दीर्घकालीन समाधान गर्ने काम गर्ने आश्वसन दिनु भएको छ ।

पर्यटकीय मुलुक गणतान्त्रिक सिसेल्समा नेपालीहरुका लागि नयाँ आकर्षक श्रम गन्तव्य मुलुक बन्ने भएको छ ।

मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलो पटक सिसेल्सको मन्त्री स्तरीय भ्रमण गर्नुभएको हो । नेपाल र सिसेल्सको आपसी सम्बन्ध, श्रम सम्झौता तथा नेपाली श्रमिकहरुको हक हित र नयाँ रोजगारीको संभाब्यता अध्ययन तथा सरोकारवाला निकायसँग छलफलका लागि मन्त्री श्रेष्ठसंगै मन्त्रालयका सचिव, सचिब सहितको टोली मार्च १८ मा सिसेल्स पुगेको थियो ।

मार्च १८ देखि २० तारिख सम्मको ३ दिन सम्म भएको मन्त्रीस्तरीय भ्रमणमा मन्त्री श्रेष्ठ लगायत श्रम सचिब एकनारायण अर्याल सह–सचिब राजिव पोख्रेल, डा थानेश्वर भुसाल र नेपालका लागि सिसेल्सका अवैतनिक बाणिज्यदुत नरेश दास सहितको भ्रमण दल सिसेल्स पुगेको थियो ।

सिसेल्समा रहेका नेपाली संघ संस्था तथा सिसेल्स स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको तर्फबाट ब्यवसायी तथा समाजसेवी शंकर प्रसाद न्यौपाने र मानव अधिकारकर्मी तथा युवा व्यवसायी यम प्रसाद श्रेष्ठको बिशेष आतिथ्यतामा भ्रमणदलसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रमका सभाअध्यक्ष अइन्द्र विक्रम योङयाले सिसेल्समा नेपाली महिला दिदीबहिनीहरुको लागि घरायसी कामदारमा राम्रो रोजगारी को अवसरहरू भएपनि नेपालबाट आउँदा श्रम विभागबाट लिइने श्रम स्विकृतबाट वञ्चित गर्दा धेरै दिदीबहिनीहरुले रोजगारको अवसरहरू गुमाउनु परेको बताउनु भयो।

योङ्याले धेरै दिदिबहिहरु घरायसी कामदारको रुपमा बाहिर जाँदा श्रम नपाएर धेरै जोखिमहरु मोलेरै भएपनि भारतको विभिन्न नाकाबाट विदेश जान बाध्य भएको उल्लेख गर्दै घरेलु कामदारको लागि जोखिम भए नभएको मुलुकहरूको वर्गीकरण गरी जोखिम नभएको मुलुकहरुलाई श्रम स्वीकृति दिएको अवस्थामा नेपालको लागि रोजगारीको लागि राम्रो गन्तव्य बन्ने बाउनुभयो ।

उक्त अवसरमा अवसरमा सिसेल्समा एनआरएनए भएपनि सबै नेपालीहरुलाई समेट्न नसकी केही सीमित व्यक्तिहरूको घेरामा रहेको र आफूहरुलाई कार्यक्रमा नसमेटिँदा धेरै श्रममिकहरुको गुनासोहरु सुन्न बाध्य भएको भन्दै बाध्यताले अर्को कार्यक्रम गर्नुपरेको उहाँको भनाइ छ । इन्द्र बिक्रम योङ्याको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई परी आले मगरले वक्ताका रुपमा रहेका थिए ।

सिसेल्समा कार्यरत विश्व जित कार्कीले समसामयिक विषयहरूमा प्रकाश पर्नुका साथै एउटै कम्पनीमा कार्यरत रहेपनि फरक–फरक तलब रहेकोले यसको समस्या हल गर्न समेत मन्त्रीको ध्यानाकर्षण गरिएको थियो ।

अन्तर्क्रियामा उठेका प्रश्नहरुको जवाफ पनि मन्त्री श्रेष्ठले दिनुभएको थियो । कार्यक्रममा सुरेन्द्र कुँवर, राजेन्द्र कुँवर, भरत ओड, विशन गुरुङ, विश्वजीत कार्की, कृष्ण कार्की, चिरञ्जीवी ढकाल, हरी तामाङ, रामजी बस्नेत र राजेन्द्र कुँवर (काका)को बिशेष भूमिका रहेको थियो भने सहजीकरण लागि सिसेल्समा कार्यरत सेक्युरिटी डाइरेक्टर इलियास खानले गर्नुभएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh