Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

घनश्यामलाई ओलीले भने: बाम एकता भनेर नआत्तिनुस्, प्रचण्डनै एमालेमा आउँदैछन्

घनश्यामलाई ओलीले भने: बाम एकता भनेर नआत्तिनुस्, प्रचण्डनै एमालेमा आउँदैछन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई रित्ता भाँडो बनाएरै छाड्ने बताएका छन्।

पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसद विघटन आफ्नो बाध्यात्यमक कदम भन्दै बचाउ गरेका छन्।

तत्कालीन नेकपा रहेका बेला एकजना कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का नेता माधवकुमार नेपालसँग मिलेर पार्टी कब्जा गर्न खोजेपछि संसद विघटनको बाध्यात्मक कदम चाल्नुपरेको ‌ओलीले बताएका छन्।

उनले पार्टीलाई प्रचण्डको कब्जामा जान नदिन पुस ५ गते पहिलो पटक संसद् विघटन गर्नु जरुरी रहेको पनि उल्लेख गरेका छन्।

एमालेकै एकजना स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीबाट भएको संसद विघटनलाई कुनै पनि हालतमा सही ठहर्‍याउन नसकिने बताइरहेका छन्।

उनैले अब फेरि एमाले अध्यक्ष ओलीले विगतका गल्तीहरु स्वीकारेर वाम एकताका लागि पहल कदमी अघि बढाउनुपर्ने कुरा उठाइरहेका छन्।

यही सन्दर्भमा ओलीले भुसाललाई जवाफ दिँदै प्रचण्डका मान्छे एमालेमा ल्याएर भाँडो रित्तो बनाइदिने पनि बताए। त्यसपछि मात्रै रित्तिएको भाँडोसहित आएमा प्रचण्डलाई पार्टीमा स्वागत गर्न आफू तयार रहेको पनि ओलीले बताएका छन्।

पार्टीलाई जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी थियो। पार्टी कब्जा गर्न माधव नेपालसँग मिलेर प्रचण्डले षड्यन्त्र गरेका थिए। त्यहीकारण संसद् विघटन गर्नुपरेको हो’, उनले भने, ‘त्यो बाध्यात्मक कदम थियो।’

ओलीले अहिले वामपन्थी एकताभन्दा एमालेले पार्टी प्रवेश अभियानलाई प्राथमिकता दिने पनि बताए।

‘अहिलेको अवस्थामा वामपन्थी एकता होइन, पार्टी प्रवेश गर्न आउनेलाई हामी स्वागत गर्न तयार छौँ’, उनले भने, ‘प्रचण्डका मान्छे अझै एमालेतिर तानौँ। प्रचण्डको भाँडो रित्तिएपछि एकता गर्न तयार होलान् नि!’

ओलीले प्रचण्ड र माधव नेपालले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न तयार भएर पनि सडकमा कार्यकर्ता उतारेर तमासा देखाएको पनि बताए।

एकातिर एमसीसी पास गर्छु भनेर कागज गर्ने, अर्कातिर कार्यकर्तालाई सडकमा उफारेर प्रहरीमाथि ढुंगा हान्न लाउनेहरूसँग वाम एकताको नाममा अर्को गल्ती गर्ने छैन’, उनले भने, ‘जनयुद्ध लडेका योद्धाहरुलाई धोका दिनेहरूसँग एकताका नाममा अल्झिने समय छैन। यस्ता कुराले पार्टी बलियो हुन सक्दैन।’

उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिने पनि बताए।

ओलीले यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा जाने भएकाले जनपरिचालन, सङ्गठनात्मक र अन्य कामबारेमा निर्णय गर्ने बताए।

एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको बताउँदै उनले कुनै भ्रम नपाल्न आग्रह गरेका छन्।

वर्तमानको जनादेश र राष्ट्रलाई अगाडि बढाउने नीति र व्यवहारका दृष्टिले एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो’, उनले भने, ‘यो लोकतान्त्रिक आन्दोलनको पनि विरासत बोक्ने पार्टी हो, एकता र एकीकरणको निरन्तरताको इतिहास बोकेको मूलधारको पार्टी हो भन्न अप्ठ्यारो नमानौँ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh