Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पशुपतिनगर र हिले तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै, ७० लाखको औषधि झापामा बरामद

पशुपतिनगर र हिले तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै, ७० लाखको औषधि झापामा बरामद

झापा । पूर्वी नेपालमा भारतबाट अवैध औषधि भित्राउने इलामको सूर्योदय नगरपालिका-२ स्थित पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। 

इलामबाट झापा ल्याउँदै गरेको ठूलो परिणामको अवैध औषधि झापा प्रहरीले बुधबारेबाट बरामद गरेसँगै पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न पुगेको पुष्टि भएको हो। सोही नाकाबाट भित्रिएको २८ पोका अर्थात् करिब ८० लाख मुल्य बराबरको अवैध औषधि सशस्त्र प्रहरीले गत मङ्सिर १८ गते बरामद गरेको थियो। 

इलामबाट झापातर्फ आइरहेको छुर्पी र घ्यूको बोकेको मे १ च ६८३३ नम्बर पिकअप गाडीमा अवैध औषधि आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ६ बजे मेची राजमार्गको बुद्ध शान्ति गाउँपालिका(४ बाट सो गाडीलाई नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएको गाडीलाई चेकजाँच गर्दा छुर्पी र घ्यूको बोराले छापेर राखिएको भारतीय ब्रान्डका विभिन्न किसिमको अवैध औषधि फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

औषधिसहित प्रहरीले गाडी चालक सूर्योदय नगरपालिका-३ बस्ने ३० वर्षीय सइन्द्र राईलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेको औषधिहरू ट्रामाडोल हाइड्रोक्लोराइड केप्सुल ५० एमजीको ४८ हजार ७९० पत्ता, जीगोल्ड जिलेटिन केप्सुल ३०० पत्ता, जिनकोकेट २०० पत्ता, केटी ५ डिरम ७०० पत्ता, गल्फडेरी ४५६ बोतल, जेनग्रा रेड ८ हजार ८४० पत्ता, लैबडिक रिलिफ २०० पिस, इन्टरकोनजील केप्सुल ५९० पत्ता, इंस्टाजिन १८०० पत्ता र पाराबुस्ट १६०० पत्ता रहेको छ।

बरामद गरिएको औषधिको मुल्य ६९ लाख ७७ हजार ९४४ रुपैयाँ र गाडीको मुल्य ८ लाख गरी जम्मा ७७ लाख ७७ हजार ९४४ रुपैयाँमा मुल्याकंन तोकेर थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको डिएसपी पाठकले बताए। 

तस्कर समूहले इलामको हिले नाकाबाट सो औषधिहरू भित्राएको हो। त्यसपछि त्यहाँ भण्डारण गरी समय अनुकूल मिलाएर बौद्ध धाम, फिक्कल हुँदै झापाका बजारसम्म ल्याउने गरेको स्रोतको दाबी छ। अहिले सो नाकाबाट औषधि मात्र नभई अन्य सरसामान पनि तस्करीको माध्यमबाट भित्रिरहेको जनाइएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh