Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनमा दोलखा प्रहरीको कमाउधन्दा, एकैरात उठाउँछन ६० हजारसम्म


काठमाडौं, जेठ ५ गते सोमबार । लकडाउनको मौका पारेर दोलखा प्रहरीले विभिन्न अवैध गतिविधि गर्दै कमाउधन्दा चलाएको भेटिएको छ । प्रकृतिको दोहन गर्दै लकडाउन जारी रहँदासमेत तामाकोशी नदीबाट हरेक राति ५० देखि ६० ओटासम्म गाडीमा बालुवा गिटी ढुवानी भईरहँदा प्रहरीले नै सहयोग गरिरहेको स्थानीयले आरोप लगाएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकीलाई भनेर ल्याएको गिटीबालुवासमेत स्थानीयलाई बिक्री गरेको पाईएको छ । त्यस्तै बिभिन्न स्थानबाट अबैधरुपमा ल्याएको काठ प्रहरीले सेटिङ मिलाएर जिल्ला भित्र्याउने र स्थानीयलगायत बिभिन्न फर्निचरहरुलाई बिक्री गरेको स्थानीयहरुको गुनासो रहेको छ । दोलखा किराँती छापमा रहेको अस्थाई चेकपोष्टमा कार्यरत प्रहरी असई कैलाश श्रेष्ठले प्रत्येक गाडीमार्फत १ हजार देखि १५ सय रुपैयाँका दरले उठाउँदै आएको पीडितहरुले बताएका छन् । जिल्लामा माथिल्लो तहदेखि नै सेटिङमिलाईरहेकाले श्रेष्ठले उक्त रकम उठाएको हुनु पर्ने गाडीचालकहरुको गुनासो रहेको छ । स्थानीय सवारी चालकले भने, ‘मेरो गाडीको पास पनि थियो त्यहीपनि मैले १ हजार रुपैयाँ बुझाएको छु ।’ एक रातमा मात्रै ५० देखि ६० हजार रुपैयाँ उठने भए पछि अहिले सो क्षेत्रमा रातभर चल्ने सवारीसाधनको लागि ढाट राख्ने कामसमेत गरेको बताए । तर, उक्त रकम लिए पनि प्रहरीले कुनै चिटसमेत नदिएको पीडितहरुको गुनासो रहेको छ । सडकमा ढाट राख्न नपाउने भए पनि लकडाउनमा रकम उठौतीका लागि करिब २० दिनदेखि किरातीछाप अस्थाई चेकपोष्टले भने ढाट राख्दै रकम असुल्दै आईरहेको छ । दिनभर लकडाउन गरेपनि राति गाडी चल्न दिने भएपछि सिन्धुली, रामेछापलगायतबाट आउने सवारीसाधनलाई बिभिन्न बहाना बनाएर १ हजार देखि १५ सय रुपैयाँ उठाउँदै आईरहेको छ । भीमेश्वर नगर प्रमुख भरत केसीले भने यो विषयमा आफुले भर्खरै जानकारी पाएको बताए । ‘पास नहुनेलाई कारवाही हुनु स्वभाबिक हो । तर, पास भएपछि पैसा दिनु गलत हो’, उनले भने, ‘हामीले दिएको पासको के काम भो त पैसा दिनु परे पछि ।’ उनले त्यस्ता पास हुने सवारीसाधनलाई पैसा नतिर्न र प्रहरीले पैसा मागेमा जिल्ला प्रहरी कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरेका छन । त्यस्तै जिल्ला कार्यालयका प्रहरी प्रमुख रेवतीरमणले भने यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । अहिलेसम्म कसैले उजुरी नगरेका कारण आफुलाई थाहा नभएको उनले बताए । तर, पीडितहरुले भने आफुहरुको गाडी सधैं गुडाउनु पर्नेभए पछि उजुरी नगरेको बताउँछन । भन्छन, ‘उजुरी गरेर के गर्ने हामीलाई वान्टेडमा राख्छन । पछि केही गल्ती नभए पनि प्रहरीले दुख दिने काम गर्ने भएपछि किन उजुरी दिने ?

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

6 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

6 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

11 months पहिले
एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
आर्थिक

एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh