Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली काँग्रेसले एमसीसीबारे जनतामा रहेको आशंका र भ्रम मेट्न सक्ला ?

नेपाली काँग्रेसले एमसीसीबारे जनतामा रहेको आशंका र भ्रम मेट्न सक्ला ?

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट बहुमतले पारित भइसकेको छ । तर, जनमानसमा एमसीसीबारे अझै आशंका र भ्रमहरु दुवै छन् । दूरदराजका गाउँसम्म एमसीसीबारे नकारात्मक धारणा गडेको छ ।

सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लामो समय एमसीसीविरुद्ध उभिए । उनीहरुले एमसीसीलाई देशविरोधी भनेका थिए । अर्कोतर्फ, विपक्षी एमाले पनि एमसीसीबारे खुलेन ।

जनता समाजवादी पार्टी पनि एमसीसीबारे खुल्न चाहेन । उसले मतदान मात्र पक्षमा गरेको थियो । यसरी एमसीसीबारे खुलेर समर्थन गर्ने दल अझै पनि काँग्रेसमात्र छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यसविरुद्ध खुल्यो ।

एमसीसीबारे देशको तल्लो इकाईसम्म स्पष्ट पार्ने कार्य नगरे चुनावमा ठूलो क्षति भोग्नुपर्ने बुझाई कााग्रेस नेताहरुमा देखिन्छ । यसकारण उनीहरु एमसीसीबारे कार्यकर्तामा प्रशिक्षण दिन थालेका छन् । कार्यकर्ताले जनतामाझ यसबारे प्रष्ट पार्ने उद्देश्य बनाएका छन् ।

पछिल्लो समय एमालेलगायत कम्युनिस्ट शक्तिले एमसीसीलाई चुनावी मुद्दा बनाउन सक्ने देखिनथालेको छ । विशेषगरी अमेरिकाविरोधी नारा लिएर उनीहरु जनतामाझ जान सक्छन् । विगतमा एमालेले नाकाबन्दीको विषय उठाएर भारतविरोधी नारा लिएर जनतामाझ गएको थियो ।

कुनै देश विशेषको विरोध गर्दै चुनावमा जाने शैली दलहरुले अपनाउन थालेका छन् । त्यसमा पनि एमाले, माओवादी अगाडि देखिएका छन् । यसकारण पनि काँग्रेसलाई एमसीसीबारे जनतामाझ आशंका मेट्ने देखि भ्रम निवरण गर्ने चुनौती छ । यसमा सफल नभए चुनावमा धक्का लाग्न सक्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh