Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पूर्व उपप्रधानमन्त्री यादवले सरकारसँग सोधे, ‘पानी जहाज खोई ?’


काठमाडौं ,जेठ ४ गते आइतबार । पूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले स‌ंसदमा सरकारसँग ‘पानीजहाज खोई’ भनी प्रश्न राखेका छन्‌। 

वर्तमान सरकार गठन हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालका नदीनाला र अन्यन्त्रका समुद्रमा नेपाली झण्डा हल्लाउँदै पानीजहाज चलाउने दावी गरेका थिए। त्यतिखेर उपेन्द्र यादव पनि उपप्रधान तथा स्वास्थ्यमन्त्रीका हैसियतमा सरकारमा सहभागी भएका थिए। 

तर सरकारबाट बाहिरिएपछि वर्तमान सरकारका पूर्व सारथी उनै यादवले संसदमा पानीजहाजको प्रसंग निकालेका हुन्‌। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले भने, ‘पानीजहाज खोई? समुद्रमा झण्डावाहक नेपाली जहाज त यसअघि राणाजीहरुले पनि चलाएका थिए, यो भन्दा अगाडीको नीतिमा पनि भनिएको थियो, तर अहिलेसम्म ऐन मस्यौदाकै क्रममा छ, कोशी गण्डकीको रुट अध्ययन गर्ने काम समेत भएको छैन। यो कसरी सम्भव हुन्छ? यो कुरा कहाँबाट आइरहेको छ?’

सरकारको अकर्मण्यताका कारण सीमाविवाद हल हुन नसकेको बताउँदै यादवले लिपुलेक, महाकाली या सुस्ता जहाँको होस्, यी समस्या समाधान गर्नुपर्ने र  द्विपक्षीय कुटनीतिक पहलबाट हल गर्नुपर्ने बताए। 

सरकारले नीति तथा कार्यक्रम अनावश्यक ‘भोल्युम’मा प्रस्तुत गरेको यादवले बताए। उनले भने, ‘मुलुकमा अहिले चारखालका संकटहरू देखापरेको छ : स्वास्थ, मानवीय, आर्थिक र राजनीतिक संकट। यी संकटहरुलाई कसरी हल गर्ने र पार पाउने भन्नेबारे स्पष्ट छैन। अहिले न्यून संख्यामा आइसोलेशन वार्ड छन्, क्वारेन्टाइन स्ट्याण्डर्ड छैन, भेन्टिलेटर, औषधी, उपकरण र जनशक्तिको अत्यन्त अभाव छ। वैज्ञानिक र डाक्टरहरुले जुन-जुलाईमा महामारीले चरम रुप लिने बताइरहेका छन्। यसको व्यवस्था कसरी गर्ने हो? अत्तोपत्तो छैन।’ 

अहिलेसम्म सरकारले लकडाउन र न्यून परीक्षणबाहेक अरु केही गर्न नसकेको भन्दै यादवले महिला र बच्चामा कुपोषण र दीर्घरोगी देखिन थालेको, तर सरकारको ध्यान त्यसतर्फ नगएको बताए। ‘स्वास्थ्य समस्या देखिएका बेला टोबाको (सूर्तीजन्य पदार्थ)मा प्रतिबन्ध लगाउनुपर्थ्यो, गर्नुपर्नेमा त्यसतर्फ ध्यान गएन,’ यादवले भने, ‘नेपालीहरूलाई भारतबाट धक्का दिएर नेपाल जा भन्छ, यताबाट धक्का दिएर उता जा भन्छ। कहाँ जाने हो?’ 

राजनीतिक स्थिरता र समृद्ध नेपालको नारा दिएर वर्तमान सरकार बनेपनि बजेट खर्चने क्षमता र अवस्था नै नरहेको उल्लेख गर्दै यादवले पछिल्लो ६ वर्षमा ६० अर्व रुपैयाँ अनुदानमा कृषिका नाममा प्रवाह भएपनि वास्तविक किसानले नपाएको बताए। 

सरकारको नीति समग्रमा सहरमुखी र धनीवर्ग लाभान्वित हुने, ग्रामिण जनता र गरीब उपेक्षित हुने खालको रहेको यादवको भनाई छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

1 year पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

1 year पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

1 year पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh