Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

Breaking News….यूरोप युद्धको संघारमा

Breaking News….यूरोप युद्धको संघारमा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको घोषणा गरेसँगै युद्ध सुरु भएको छ । रुसी विमानहरुले युक्रेनको मुख्य सहरहरुमा आक्रमण गरेका छन् । पूर्वी युक्रेनमा रुसका स्थल र हवाई सैनिकहरु छिरेको दृश्यहरु अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले देखाइरहेका छन् ।

रुसको कदमविरुद्ध अमेरिकाले कडा आपत्ती जनाएको छ । उसले यसअघि नै युक्रेनसँग सीमा जोडिएका देशहरुमा सैनिक पठाइसकेको छ ।

यूरोपेली युनीयनकी प्रमुख उरसुवा भोत डिर लियन रुसमाथि आर्थिक प्रतिबन्धको आव्हान गरेकी छिन् । युरोपेली युनीयन सम्वद्ध देशहरुमा भएका रुसी धन फ्रिज गर्ने समेत जनाएकी छिन् । बेलायतले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले यूरोपलाई युद्धमा धकेल्न लागेको आरोप लगाइसकेका छन् । उनले सन् १९४५ पछिको ठूलो युद्धमा यूरोपलाई धकेल्न लागेको आरोप बीबीसीसँगको अन्तवार्ताका क्रममा रुसमाथि लगाएका हुन् ।

जोन्सनले भनेजस्तै रुसविरुद्ध कदम चाल्न अमेरिका नेतृत्वको नाटोसम्वद्ध पश्चिमा देशहरुको आकस्मिक बैठक डाकिएको छ । उक्त बैठकले कठोर निर्णय लिने चर्चा छ । त्यस्तो अवस्थामा पश्चिमा देशहरु रुसविरुद्ध युद्धमा होमिनसक्छन् । त्यतिबेला यूरोपमा ठूलो रक्तपातको खतरा रहन्छ ।

रुसी सैनिक छिरेपछि युक्रेनका कतिपय सर्वसाधारण छिमेकी देशहरुतर्फ बढेका छन् । यसले ठूलो मानवीय संकट ल्याउन सक्छ । युक्रेनका प्रमुख सहरहरुमा दैनिक उपभोग्य सामाग्री खरिद गर्नेको भीड लाग्न थालेको छ ।

रुसले चालेको कदमले विश्वको अर्थतन्त्रमा प्रभाव पर्न थालिसकेको छ । कच्चा तेलको मूल्यवृद्धि भएको छ । सुनको पनि मूल्य वृद्धि भएको छ । ग्याँसको मूल्य वृद्धिले यूरोपमा ठूलो संकट आउने खतरा बढेको छ ।

युक्रेनमाथि रुसी हमलापछि पुटिनले अमेरिकासहित पश्चिमा देशहरुलाई चेतावनी समेत दिएका छन् । युक्रेनमाथि चालेको कदमविरुद्ध सैन्य तहमा उत्रिएमा गम्भीर क्षति भोग्नुपर्ने चेतावनी दिएका हुन् । यसले ठूलो संकट आउन सक्ने देखिएको छ । रुसको कदमविरुद्ध अमेरिकासहित नाटो देशहरु सैन्य तहमा उत्रिएमा यूरोप युद्धमा भाँसिनसक्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh